खुद ब्याज आम्दानी २४ प्रतिशत घट्दा नेपाल इन्फ्रास्ट्रक्चरको नाफा करिब ९ प्रतिशत घट्यो
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको खुद ब्याज आम्दानी घट्दा यस वर्षको खुद नाफा घटेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ४८ करोड रुपैया














