ङादी ग्रुप पावरको हकप्रद शेयरमा आवेदन दिने म्याद थप
ङादी ग्रुप पावर लिमिटेड (@NGPL@) ले पुस २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा अब माघ २९ गतेसम्म आवेदन दिन सकिने भएको छ।















