Hot Scripts
Ghorahi Cement Industry Limited (GCIL)
कृष्णनगरबाट मात्रै बर्सेनि १ अर्ब बढीको प्लाइउड भारत निर्यात
More than 1 billion worth of plywood has been exported to India through the Krishnanagar port. Prepared cement worth more than 75 crores was also exported to India through this channel in the last financial year. The export of plywood, false rosin and turpentine oil has also increased through Krishnanagar, which is one of the 10 major customs points of the country.
बिक्री आम्दानी बढेपछि घोराही सिमेन्टको नोक्सानी घट्यो
घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड (@GCIL@) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
‘लक इन’ खुल्न बाँकी आधाभन्दा बढी कम्पनीको बुक भ्याल्यू १०० रुपैयाँभन्दा तल, आइपीओ जारी गर्ने बेलाको वित्तीय प्रक्षेपण देखाउनलाई मात्र
सूचीकृत ५६ कम्पनीहरुको लक इन खुल्न बाँकी छ ।
सिमेन्ट कम्पनीमा हरायो रौनक, न रेजिस्टेन्स ब्रेक गर्छन् न त सपोर्ट नै, सेयर एकुमुलेसन भइरहेको हो ?
समग्रमा भन्दा सिमेन्ट कम्पनीहरु साइडवेजमा छन् ।
घोराही सिमेन्टको आइपीओमा लगानीकर्तालाई ठगिएको निष्कर्ष, सेबोनमाथि पनि उठ्यो प्रश्न
काठमाडौँ । घोराही सिमेन्टलाई प्रिमियममा आइपीओ निष्कासनमा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गम्भीर अनिमितता गरेको पाइएको
डेडिकेटेड लाइनको बक्यौता विवादमा हितेन्द्र पनि कुलमान पथमा, 'अधिकार पाएको दिन डण्डा बर्साउँछु'
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य
सिमेन्ट कम्पनीहरु किन जाँदैछन् धमाधम आइपीओमा ? व्यापारमा कुनको अवस्था कस्तो छ ?
केही कम्पनीहरुले अंकित मूल्यमा प्रिमियम थपेर सेयर जारी गर्ने तयारी गरेका छन् ।
४३ वटा स्टक सपोर्ट एरियामा, कुन–कुन परे ?
यो सपोर्ट र रेजिस्टेन्स एरिया एआइले निर्माण गरेको हो ।
आइपीओ ल्याएपछि सोनापुरले एकपटक पनि नाफा कमाएन, घोराहीको अवस्था पनि उस्तै, सर्वसाधारणलाई सेयर जारी गरेपछि कम्पनीहरु निरन्तर घाटामा जानुलाई संयोग मात्रै मान्न सकिन्छ ?
घोराहीले ३३५ रुपैयाँ प्रिमियम थप गरेर ४३५ रुपैयाँका दरले सेयर बिक्री गरेको थियो ।
सिमेन्ट कम्पनीहरुको खासै राम्रो आएर वित्तीय रिपोर्ट, २ वटा घाटामा, सेयर प्रिमियममा भने अरबौं जम्मा
सर्वोत्तम सिमेन्टको मात्र नाफामा वृद्धि आएको छ ।
आज यी ४ कम्पनीको साधारण सभा बस्दै : २ कम्पनीका लगानीकर्ताले लाभांश पाउने, २ को हात खाली
आज पुस २७ गते शनिबार नेप्सेमा सूचीकृत ४ कम्पनीहरुको वार्षिक साधारण सभा बस्दैछ ।
