Hot Scripts
Ghorahi Cement Industry Limited (GCIL)
धराशायी बन्दै सिमेन्ट उद्योग, क्षमताको ४० प्रतिशत मात्र उत्पादन
सरकारको पुँजीगत खर्च कमजोर, निर्माण क्षेत्र चलायमान नहुँदा सिमेन्ट उद्योग धराशायी बनेका छन्। बजारमा सिमेन्टको माग घटेर उद्योगहरूले उत्पादन कटौती गर्दा सिमेन्ट उद्योगको नाफामा उच्च गिरावट आएको छ।
घोराही सिमेन्टको ब्यवसाय निरन्तर खुम्चिंदै, वित्तीय अवस्था धरापमा रहेको कम्पनीमा फस्दै लगानीकर्ता
काठमाडौँ । प्रिमियममा आइपीओ निष्कासन गरेको घोराही सिमेन्टको व्यापार निरन्तर खुम्चिदै गएको छ । आम सर्वसाधारणलाई
सिमेन्ट कम्पनीहरुको पनि आयो वित्तीय विवरण, २ वटामात्र नाफामा, हेरौं कुनको अवस्था कस्तो छ ?
यी कम्पनीहरु मध्ये सबैभन्दा धेरै नाफा शिवम् सिमेन्ट्सले कमाएको छ ।
घोराही सिमेन्ट नोक्सानीमा
३० साउन, काठमाडौं । घोराही सिमेन्ट गत आर्थिक वर्ष नोक्सानीमा गएको छ । सार्वजनिक गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नोक्सानी १ अर्ब २१ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष …
आइपीओ जारी गर्ने बेला प्रतिसेयर आम्दानी १६.३३ रुपैयाँ प्रक्षेपण गरेको घोराहीको वास्तविक इपीएस २६.६८ नोक्सानीमा, कम्पनी १ अर्ब २१ करोड घाटामा
सेयर प्रिमियममा २ अर्ब ६५ करोड जम्मा छ ।
खर्च बढेपछि घोराही सिमेन्ट नोक्सानीमा
घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेड (@GCIL@) ले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनी नोक्सानीमा रहेको छ।
उत्पादन क्षेत्रको सूचक हालसम्मकै उच्च
२४ साउन, काठमाडौं । सेयर बजारमा बिहीबार उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा धेरै ५.८७ प्रतिशत बढ्यो । ४५३ अंकको वृद्धिसँगै यो समूहको सूचक हालसम्मकै उच्च अर्थात् ८ हजार १८५ अंकमा पुगेको छ । बिहीबार यस …
कुलमानले लेखा समितिमा पठाए टीओडी मिटरको प्रमाण, भन्छन्-१ लाख प्रतिभन्दा धेरै छ
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादमा
विद्युत् प्राधिकरणका सञ्चालकद्वयसँग स्पष्टीकरण माग
उद्योगमा बिजुली जोड्ने निर्णयविरुद्ध फरक मत राख्ने नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई ३ दिनभित्र स्पष्टीकरण पेस गर्न ऊर्जा मन्त्रालयले निर्देशन दिएको छ । सञ्चालक समितिको मर्यादा र अनुशासनविपरीत कार्य गरेको गुनासो प्राप्त भएको भन्दै यही साउन १५ को मन्त्रिस्तरीय निर्णयबाट स्पष्टीकरण माग गरिएको हो ।
लेखा समितिले माग्यो लाल आयोगको प्रतिवेदन, विद्युत महसुल विवादमा सांसदले के भने?
काठमाडौं। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको
प्राधिकरणले ६ वटा उद्योगमा लाइन जोड्यो
‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा नेपाल विद्युत् प्राधिकरणले अन्ततः उद्योगमा लाइन जोडेको छ । प्राधिकरणले ६ वटा उद्योगमा काटेको लाइन मंगलबार साँझ जोडेको हो।
६ उद्योगको लाइन जोड्ने प्राधिकरणको निर्णय, बक्यौता रकम तीन महिनाभित्र तिर्नुपर्ने
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले काटिएका ६ उद्योगको विद्युतको लाइन ज
