Hot Scripts
Reliance Spinning Mills Limited (RSML)
नेप्से परिसूचक ४५.१२ अंक बढेर २८०० विन्दु माथि, ८.३१ अर्ब रुपैयाँको सेयर किनबेच
काठमाडौं। सेयर बजार परिसूचक २८०२५२ अंकमा पुगेको छ। नेप्से परिसूचक बुधबार ४५१२
नेप्से परिसूचक २.६१ अंक घट्दा ६ कम्पनीमा पोजेटिभ सर्किट, सेयर कारोबार ६.७३ अर्बमा सीमित
काठमाडौं। नेप्से परिसूचक मंगलबार २६१ अंकले घटेर २७५७४० विन्दु कायम भएको छ।
सेयर बजारमा उछाल,२७ सयको विन्दुमाथि उक्लियो नेप्से परिसूचक
काठमाडौं : सोमबार सेयर बजारमा उछाल देखिएको छ। नेप्से परिसूचक ८३
प्रारम्भिक कारोबारमा सम्हालियो सेयर बजार, रिलायन्समा बिक्री चाप
२३ चैत, काठमाडौं । सोमबार प्रारम्भिक कारोबारमा सेयर बजार सम्हालिएको छ । अघिल्लो दिन १०५ अंक घटेको सेयर बजार सोमबार पहिलो एक घण्टामा ५८ अंक बढेको हो । सो वृद्धिसँगै १२ बजे नेप्से परिसूचक २७३५ अंकमा …
सेयर बजार १०५ अंकले घट्यो, नेप्से परिसूचक २६ सयको विन्दुमा झर्यो
काठमाडौं : नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। साताको पहिलो कारोब
सरकार गठनपछि सेयर बजारमा उतारचढाव
काठमाडौं : चैतको तेस्रो साता सेयर बजार उतारचढावमै रह्यो। यो सातामा ५
झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ ।[...]
नेप्सेमा पहिरो जाँदा ६ कम्पनीको शेयरमा लगातार 'अप्पर सर्किट' कुन कम्पनी, कति दिनमा, कति % बढे ?
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचकमा उच्च गिरावट आएको छ। गत मंगलबार २९६०.४० अंकमा रहेको नेप्से आज बुधबार २७७६.३६ अंकमा झरेको छ।
७४ अंक घट्यो सेयर बजार, कारोबार बढ्यो
१८ चैत, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो कमीसँगै नेप्से २७७६ अंकमा कायम भएको छ । आज बजार खुलेदेखि दिनभर रातो अंकमा रह्यो । यसअघि आइतबार र सोमबार …
६ कम्पनीको सेयरमा लगातार पोजिटिभ सर्किट, बजारमा आएयता किन बढिरहेको छ मूल्य?
काठमाडौं। आइपीओ निष्कासनपछि दोस्रो बजारमा कारोबारमा आएका नयाँ कम्पनीको सेयर
सेयर बजारमा आज दोहोरो अंकको सुधार
काठमाडौं : लगातार दुई दिनसम्म घटेको सेयर बजार आज भने दोहोरो अंकले बढेको छ
नेप्से दोहोरो अंकले बढ्यो, दुई दिनमा ११८ अंकले घटेको बजार सूचक बढ्दै २८५१ विन्दुमा
काठमाडौं। नयाँ सरकार बनेपछि लगातार दुई दिन घटेको सेयर बजार मंगलबार अन्तिममा
