Menu

Reliance Spinning Mills Limited (RSML)

Manufacturing and Processing Listed
Listed Shares: 19000000 Face Value: NRs. 100

NEPSE Index Surges By 33.27 Points on First Trading Day of 2083; Intraday Turnover Stood at 10.53 Arba

The Nepal Stock Exchange (NEPSE) recorded a double-digit gain today, inclining by 33.27 points (1.17%) to settle at 2,866.87. This comes after a minimal loss of 4.18 points in the previous trading s...

वर्ष २०८२ मा जम्मा ६ प्रतिशत बढ्यो सेयर बजार, ०८३ मा तोडिएला रेकर्ड ?

३० चैत, काठमाडौं । वि.सं. २०८२ साल सेयर बजारमा त्यति प्रतिफलमूलक रहेन । २०८१ सालको अन्तिम कारोबार दिन २६६२ अंकमा रहेको बजार २०८२ को अन्तिम दिन २८३३ अंकमा बन्द भयो । समग्रमा एक वर्षमा जम्मा …

सेयर बजारमा सामान्य करेक्सन, ८ अर्ब ६६ करोडको कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घ

वर्षको अन्तिम दिन नेप्से सूचक २८३३ विन्दुमा, ६ कम्पनीमा पोजेटिभ सर्किट, ८.६६ अर्बको किनबेच

काठमाडौं। २०८२ को अन्तिम दिन सेयर बजार परिसूचक ४१८ अंक घटेर २८३३६० विन्दु कायम

बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्न चाहने कम्पनी थपिंदै, कुन-कुनले अघि बढाए प्रक्रिया?

काठमाडौ। बुक बिल्डिङ विधिमार्फत आइपीओ निष्कासन गर्न चाहने कम्पनीको संख्या

नाम 'पब्लिक', काम 'प्राइभेट': नेपालका पब्लिक कम्पनी भित्र पारिवारिक एकाधिकार र जोखिम

नेपालमा पछिल्लो समय प्राइभेट कम्पनीहरू पब्लिक लिमिटेडमा रूपान्तरण हुने र सर्वसाधारणका लागि शेयर (IPO) निष्काशन गर्ने लहर नै चलेको छ। बाहिरी रूपमा हेर्दा यो अर्थतन्त्र र पूँजी बजारका लागि सकारात्मक संकेत देखिए पनि यसको भित्री पाटो भने निकै विडम्बनापूर्ण छ।

सेयर बजारमा उतारचढाव कायमै

काठमाडौं :  चैतको चौथो सातामा पनि सेयर बजार उतारचढावमै रह‍्यो। य

नेप्से सूचक १३.४६ अंकले घट्दा ७ कम्पनीमा पोजेटिभ सर्किट, ९ अर्बको सेयर किनबेच

काठमाडौं। दुई दिन लगातार उच्च अंक बढेको सेयर बजारमा शुक्रबार गिरावट आएको छ।

सेयर बजार ४५ अंकले बढ्यो, नेप्से परिसूचक २८ सयको विन्दुमाथि

काठमाडौं : साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले

नेप्से परिसूचक ४५.१२ अंक बढेर २८०० विन्दु माथि, ८.३१ अर्ब रुपैयाँको सेयर किनबेच

काठमाडौं। सेयर बजार परिसूचक २८०२५२ अंकमा पुगेको छ। नेप्से परिसूचक बुधबार ४५१२

नेप्से परिसूचक २.६१ अंक घट्दा ६ कम्पनीमा पोजेटिभ सर्किट, सेयर कारोबार ६.७३ अर्बमा सीमित

काठमाडौं। नेप्से परिसूचक मंगलबार २६१ अंकले घटेर २७५७४० विन्दु कायम भएको छ।

सेयर बजारमा उछाल,२७ सयको विन्दुमाथि उक्लियो नेप्से परिसूचक

काठमाडौं : सोमबार सेयर बजारमा उछाल देखिएको छ। नेप्से परिसूचक ८३