Hot Scripts
सर्वोत्तम सिमेन्टको आम्दानी बढ्दा पनि घट्यो नाफा
३१ साउन, काठमाडौं । सर्वोत्तम सिमेन्टको गत आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा कम्पनीको नाफा १८.५१ प्रतिशत घटेको हो । अघिल्लो आर्थिक वर्षमा २१ करोड ३८ लाख …
सर्वोत्तम सिमेन्टको आम्दानी बढ्यो, नाफा भने घट्यो
सर्वोत्तम सिमेन्ट लिमिटेड (@SARBTM@) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ भने खुद नाफा घटेको छ।
सर्वोत्तम सिमेन्टको योग्य संस्थागत लगानीकर्ता र म्युचुअल फण्डको स्वामित्वमा रहेको शेयरको लइकन एक महिनापछि सकिदैं
काठमाडौं । नेपालमा बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने पहिलो कम्पनीको रुपमा रहेको सर्वोत्तम सिमेन्टको २५ लाख ५४ हजार २२७ कित्ता शेयरको लइकन अवधि आगामी भदौ २५ गतेपछि सकिन
Sarbottam Cement Limited to Conclude Lock-in Period for 2,554,227 Unit Shares for QII and Mutual Funds on 25th Bhadra
Sarbottam Cement Limited (SARBTM) published a notice regarding the lock-in period of its institutional investors and mutual fund, which will expire on 25th Bhadra, 2081. As per the recent guidelines...
सर्वोत्तम सिमेन्टको लक इन अवधि भदौ २५ गतेदेखि समाप्त हुँदै
सर्वोत्तम सिमेन्ट लिमिटेड (@SARBTM@) को लक इन अवधि भदौ २५ गतेदेखि समाप्त हुने भएको छ। कम्पनीले संस्थागत लगानीकर्ता तथा सामूहिक लगानी कोषहरुको लागि छुट्याएको साधारण शेयरको लक इन अवधि सो दिन समाप्त हुने भएको हो।
संस्थागल लगानीकर्ता र म्युचुअल फन्डका लागि सर्वोत्तम सिमेन्टको ‘लक इन’ अवधि भदौ २५ गते सकिंदै
'लक इन’ अवधि सकिएपछि संस्थागत लगानीकर्ता र सामूहिक लगानी कोषहरुले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।
बुक बिल्डिङ आइपीओमा व्यापक जालझेल भएपछि बल्ल तात्यो धितोपत्र बोर्ड, यी प्रावधानहरुलाई परिमार्जन गर्न खोजिंदै
यो प्रक्रियाबाट प्राथमिक सेयर निष्कासन गरेका कम्पनीहरूको मूल्य निर्धारण प्रक्रियामा विवाद भइरहेका बेला बोर्डले सम्बन्धित नियमावली र निर्देशिका परिमार्जन गर्ने योजना अघि सारेको हो ।
१ वर्षमा पौने ४ अर्ब रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात
गत आर्थिक वर्ष ३ अर्ब ८५ करोड २८ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । विभागका अनुसार २८ लाख ३९ हजार २१७ टन सिमेन्ट र क्लिंकर निर्यात भएको हो । अघिल्लाे आर्थिक वर्षकाे तुलनामा गत वर्ष सिमेन्ट र क्लिंकर निर्यात ३ अर्ब ७ कराेड ३५ लाख रूपैयाँले बढी हाे ।
दुई वर्षअघि व्यापक विस्तार भएको प्राथमिक बजार सुस्त, आइपीओ निष्कासनमा कहाँ लाग्यो ब्रेक?
काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा प्राथमिक बजार व्यापक विस्तार भयो। आइपीओ निष्कासनको
डेडिकेटेड र टंक लाइनको महसुल विवाद : उद्योगीले आफैं काटे लाइन
काठमाडौं। डेडिकेटेड र टंक लाइनको विद्युत महसुल विवादमा उद्योगीहरुले बिजुलीको
११ महिनामा साढे ३ अर्बको सिमेन्ट र क्लिंकर निर्यात
चालु आर्थिक वर्षको ११ महिनामा ३ अर्ब ६५ करोड ७१ लाख ६१ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ६७ करोड ७६ लाख ५३ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांक छ । यस वर्ष १ अर्ब ८३ करोड २४ लाख रुपैयाँको २१ लाख ४७ हजार ७ सय ३७ टन सिमेन्ट निर्यात भएको विभागले जनाएको छ ।
व्यापार घट्दा सिमेन्ट कम्पनीहरुको नाफामा दबाब, २ वटा घाटामा, सेयर प्रिमियममा भने करोडौं जम्मा
घोराही र सोनापुर सिमेन्ट क्रमशः ६४ करोड २५ लाख र २७ करोड ८० लाख रुपैयाँ नोक्सानीमा देखिएका छन् ।