Menu

९ दशमलव ५४ अङ्कले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ। आज परिसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेर दुई हजार १७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो।

विन नेपाल लघुवित्तले यसरी घटायो नोक्सानी, कम्पनी अझै ४७ लाख ६८ हजार घाटामा

चैतसम्म आइपुग्दा कम्पनीको सञ्चालन घाटा भने अझै बढेको छ ।

Bid Opening Day for Promoter Share Auction of Sana Kisan Bikas Laghubitta

The bids received in the auction of 2,11,476 units of promoter right shares of Sana Kisan Bikas Laghubitta Bittiya Sanstha Limited (SKBBL) will be opened today, i.e. 2nd Jestha, 2081, starting at 11:3...

नाफासँगै घट्यो जीवन विकास लघुवित्तको प्रतिशेयर आम्दानी

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (@JBLB@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

लाभांश प्रस्तावबिनै बस्ने भयो नेष्डो समृद्ध लघुवित्तको साधारण सभा

 नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको जेठ २५ गते वार्षिक साधारण सभा बस्ने भएको छ । 

मंगलबार नेप्से २८ अंकले बढ्यो, कारोबार ४ अर्ब ८ करोड

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से सूचक २८६२ अंकले बढेर २०२७५१ अंकले

प्रतिकित्ता २ हजार रुपैयाँभन्दा बढी शेयर मूल्य रहेको समाज लघुवित्तको यस्तो छ वित्तीय अवस्था

प्रतिकित्ता २ हजार रुपैयाँभन्दा बढी शेयर मूल्य रहेको समाज लघुवित्तको यस्तो छ वित्तीय अवस्था

मनकामना स्मार्ट लघुवित्तको नोक्सानी यसकारण अझै बढ्यो, चैतसम्ममा १ करोड ९ लाख घाटामा

गत वर्ष यसै त्रैमासमा पनि कम्पनी ४२ लाख ५२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

तेस्रो त्रैमाससम्ममा मनकामना स्मार्ट लघुवित्त रू.१ करोड ९ लाख घाटामा

तेस्रो त्रैमाससम्ममा मनकामना स्मार्ट लघुवित्त रू.१ करोड ९ लाख घाटामा

यस वर्ष १९ प्रतिशत घट्यो जीवन विकास लघुवित्तको नाफा

यस वर्ष १९ प्रतिशत घट्यो जीवन विकास लघुवित्तको नाफा

खराब कर्जा बढेपछि अभियान लघुवित्तको नोक्सानी बढ्यो

  काठमाडौं । अभियान लघुवित्तको चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमासमा

अभियान लघुवित्तको नोक्सानी बढ्यो

अभियान लघुवित्तको नोक्सानी बढेको छ ।