
Hot Scripts


Jalpa Samudayik Laghubitta Shows Recovery Despite Decline in Core Revenue, Reports Rs. 62.81 Lakhs Net Profit in Q3 FY 2080/81
Jalpa Samudayik Laghubitta Bittiya Sanstha Limited (JALPA) has demonstrated remarkable financial strength during the third quarter of Fiscal Year 2080/81, showcasing a substantial surge in earnings am...

जाल्पा सामुदायिक लघुवित्तको खुद नाफामा यसकारण भयो उल्लेख्य सुधार
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा जाल्पा सामुदायिक लघुवित्तले ६२ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको छ ।

लघुवित्त विरुद्धको आन्दोलन सकिनु र दुर्गा प्रसाईको 'युटर्न' ले लघुवित्तको शेयरमूल्यमा उछाल
रबिन पाैडेल पछिल्लो समय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढ्दो क्रममा देखिएको छ। लामो समयदेखि घट्दो क्रममा रहेको लघुवित्त कम्पनीहरुको शेयरमूल्य विस्तारै बढ्न थालेको देखिन्छ।

जाल्पा सामुदायिक र किसान लघुवित्तबीच मर्जरका लागि अन्तिम सम्झौतामा हस्ताक्षर
जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तले एकआपसमा गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् ।

Jalpa Laghubitta to Merge with Kisan Laghubitta | Final Agreement Inked | Investopaper
Investopaper is a financial website which provides news, articles, data and reports related to business,finance and economics.

जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तले गरे मर्जरको लागि अन्तिम सम्झौता
जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तले गरे मर्जरको लागि अन्तिम सम्झौता

Jalpa Samudayik Laghubitta & Kisan Laghubitta Signs Final Merger Agreement
The final merger agreement between Jalpa Samudayik Laghubitta Bittiya Sanstha Limited (JALPA) and Kisan Laghubitta Bittiya Sanstha Limited (KLBSL) has been completed and approved, according to the off...

किन बढ्दैछ लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण ?
किन बढ्दैछ लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण ?

१.३२ प्रतिशत घट्यो नेप्से, २१ सय विन्दु पुगेपछि विक्रेता हाबी !
१.३२ प्रतिशत घट्यो नेप्से, २१ सय विन्दु पुगेपछि विक्रेता हाबी !

लघुवित्त पीडित गुनासो सुन्ने निकायमा नआई सडकमा गएका छन् : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यदी लघुवित्तमा समस्या नै हो भने आफूहरू सम्बोधन गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित फिनटेक फ्राइडे नामक छलफल कार्यक्रममा वक्ताका रूपमा उपस्थित हुँदै गभर्नर अधिकारीले प्रक्रियाअनुसार गुनासो सम्बोधन गर्ने निकायमा जानुपर्नेमा राष्ट्र बैंकको गेटमा आएर पर्चा फ्याँकेर जाने प्रवृत्तिले आफूहरू उल्टो पीडित भएको जिकिर गरे ।

लघुवित्तको आन्दोलन, राष्ट्र बैंकले नीति नखुलाई दिँदा र दुर्गा प्रसाईँको बेकारको हौवाको चपेटमा अलमलियो शेयर बजार
यति बेला शेयर बजारमा नभएको पनि साढे तीनदेखि चार अर्बको कारोबार हुँदै आएको छ। आइतबार मात्रै तीन अर्ब ७७ करोडको कारोबार भयो। तर सूचक भने २७.२१ अंकले खुम्चिएर २०३४.८२ अंकमा ओर्लियो।

लघुवित्तको ऋण मिनाहा हुँदैन : अर्थमन्त्री
लघुवित्तबाट लिएको ऋण कदापी मिनाहा नहुने भएकाले कुनै व्यक्ति वा समूहको कुरा सुनेर भ्रममा नपर्न अर्थमन्त्री प्रकाशशरण महतले आग्रह गरेका छन् । पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्था, लघुवित्तलगायतबाट लिएको ऋण तिर्नुपर्दैन, हामी मिनाहा गराएरै छाड्छौं भन्दै अराजक गतिविधि बढिरहेका बेला अर्थमन्त्री महतले यस्तो प्रतिक्रिया दिएका हुन् ।