Hot Scripts
Jalpa Samudayik Laghubitta Bittiya Sanstha Limited (JALPA)
Microfinance
Not Listed
Listed Shares: 1828000 Face Value: NRs. 100
लघुवित्तको आन्दोलन, राष्ट्र बैंकले नीति नखुलाई दिँदा र दुर्गा प्रसाईँको बेकारको हौवाको चपेटमा अलमलियो शेयर बजार
यति बेला शेयर बजारमा नभएको पनि साढे तीनदेखि चार अर्बको कारोबार हुँदै आएको छ। आइतबार मात्रै तीन अर्ब ७७ करोडको कारोबार भयो। तर सूचक भने २७.२१ अंकले खुम्चिएर २०३४.८२ अंकमा ओर्लियो।
लघुवित्तको ऋण मिनाहा हुँदैन : अर्थमन्त्री
लघुवित्तबाट लिएको ऋण कदापी मिनाहा नहुने भएकाले कुनै व्यक्ति वा समूहको कुरा सुनेर भ्रममा नपर्न अर्थमन्त्री प्रकाशशरण महतले आग्रह गरेका छन् । पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्था, लघुवित्तलगायतबाट लिएको ऋण तिर्नुपर्दैन, हामी मिनाहा गराएरै छाड्छौं भन्दै अराजक गतिविधि बढिरहेका बेला अर्थमन्त्री महतले यस्तो प्रतिक्रिया दिएका हुन् ।
लघुवित्त प्रति भ्रम सिर्जना भइरहेकाे बेला फागुन ५–६ गते चौंथो राष्ट्रिय लघुवित्त सम्मेलन हुने
बैंकको पुहँचमा नपुग्ने गरिव तथा विपन्न वर्गलाई सेवा दिने लघुवित्त क्षेत्रमा देखिएका समस्या र चूनौतिबारे छलफल गर्दै आगामी रणनीति बनाउन यहिं शनिबार र आईतबार (२०८० फागुन ५–६) काठमाडौंमा चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ ।
