Hot Scripts
Siddhartha Premier Insurance Limited (SPIL)
सिद्धार्थ प्रिमियर इन्सुरेन्सको नाफा ५४.३० प्रतिशतले घट्यो
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ प्रिमियर इन्सुरेन्सले ६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ५४ प्रतिशत घट्यो
३० कात्तिक, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ५४ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ६ करोड ४० लाख रुपैयाँ छ । गत आवको …
पहिलो त्रैमासमा सिद्धार्थ प्रिमियरले कमायो ६ करोड रुपैयाँ नाफा, कस्तो छ अन्य सूचक?
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक
बाढीपहिरोको क्षतिमा साढे १० अर्बको बीमा दाबी, इन्स्योरेन्सले भुक्तानी गरे ४७ करोड
काठमाडौं। असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढीपहिरोले पुर्याएको क्षतिमा
अबको १-२ वर्ष पुनर्बीमा कम्पनीलाई टिनेजर भन्न चाहिँ मिल्छः वीरेन्द्र बैदवार
काठमाडौं । नेपाल बीमक संघका उपाध्यक्ष एवं सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सीईओ वीरेन्द्र बैदवार नेपाल पुनर्बीमा कम्पनीलाई अबको १–२ वर्षमा टिनेजर...
निर्जीवन बिमा कम्पनीहरुले संकलन गरे ११ अर्ब ३८ करोड बिमा शुल्क, कुनको कति ?
निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ११ अर्ब रुपैयाँभन्दा बढी बिमा शुल्क संकलन गरेका छन् ।
बाढीपहिरोबाट बिमा कम्पनीहरुमा ७ अर्बभन्दा बढीको माग दाबी, कुन कम्पनीमा कति पर्यो दाबी ?
बागमती प्रदेशमा सबैभन्दा बढी बिमा दाबी परेको छ । प्रारम्भिक तथ्यांक अनुसार बागमती प्रदेशमा ६ अर्ब ९३ करोड ८१ लाख रुपैयाँ बराबर दाबी पर्ने देखिएको छ ।
निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ७ प्रतिशतले बढ्यो, कुनको कति ? (तथ्यांक सहित)
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत साउनको तुलनामा ७ प्रतिशतले बीमाशुल्क बढाएको छ। चालु आर्थिक बर्षको पहिलो
निर्जीवन बीमा कम्पनीको दाबी भुक्तानीमा २६.६० प्रतिशत गिरावट, व्यापार बढ्दा किन घट्यो भुक्तानी?
काठमाडौं। निर्जीवन बीमा कम्पनीको दाबी भुक्तानीमा व्यापक गिरावट आएको छ। आर्थिक
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको वित्तीय विवरणमा झल्कियो प्रगति, मुनाफा ८२% ले वृद्धि
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको वित्तीय विवरणमा उल्लेख्य प्रगति देखिएको छ । कम्पनीले आज प्रकाशित
सिद्धार्थ प्रिमियर इन्सुरेन्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सिद्धार्थ प्रिमियर इन्सुरेन्सको खुद नाफा ८२.५२ प्रतिशतले बढेर ६९ करोड २३ लाख १९ हजार रुपैयाँ पुगेको छ ।
नाफासँगै बढ्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले (@SPIL@) गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
