Hot Scripts
नाफासँगै बढ्यो एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
सिटिजन्स बैंकको इम्पेयरमेन्ट चार्जमा भारी वृद्धि, एनपीएल ५ प्रतिशत भन्दा धेरै
यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २०.६० प्रतिशत कम हो ।
नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा पनि साढे ४ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा भने ऋणात्मक
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (@NIMB@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
नाफासँगै घट्यो एनआईसी एशिया बैंकको प्रतिशेयर आम्दानी
एनआईसी एशिया बैंक लिमिटेड (@NICA@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
स्टान्डर्ड चार्टर्डको खुद नाफासँगै इपीएस पनि घट्यो
स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा घटेपछि प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ ।
एनएमबि बैंकको नाफामा बढोत्तरी, प्रमुख सूचक कस्ता छन् ?
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएमबि बैंकले २ अर्ब ३७ करोड खुद नाफा कमाएको छ ।
नेपाल एसबीआई बैंकको नाफामा सुधार, एनपीएल भने ४ प्रतिशत माथि
गत वर्षको सोही अवधिमा यस बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगाको नाफा ३८.६१ प्रतिशत बढ्यो
इम्पेयरमेन्ट चार्जमा कमी आएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढेको छ ।
प्राइम कमर्सियल बैंकले ९ महिनामा कमायो २ अर्ब २२ करोड नाफा, वितरणयोग्य नाफा साढे ४ सय प्रतिशत बढ्यो
खुद ब्याज आम्दानी भने ५ अर्ब ७८ करोडबाट बढेर ६ अर्ब ६६ करोड पुगेको छ ।
हिमालयन बैंकको मुनाफा ७४.३३ प्रतिशतले घट्दा इपीएस पनि प्रभावित
यसको खराब कर्जा ४.९६ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ ।
ग्लोबल आइएमई बैंकले साढे ४ अर्ब नाफा कमायो, प्रतिसेयर आम्दानी कति ?
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकले ४ अर्ब ५३ करोड ४० लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
कुमारी बैंकको खुद नाफामा ७२.८५ को गिरावट, एनपीएल करिब ७ प्रतिशत
कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
Trending
-
1
Muktinath Krishi Company Announces Conclusion of Lock-in Period for Promoters And Employees Shares on Mangsir 18
• -
2
दराजमार्फत सामान किन्ने महालक्ष्मी विकास बैंकका ग्राहकलाई २०% सम्म छुट, अफर २५ गतेसम्म
• -
3
माण्डु हाइड्रोपावरको नाफा चार गुणाले बढ्यो, पहिलो त्रैमासमै २१ करोडभन्दा बढी कमाइ
• -
4
५ करोड घाटाबाट २ करोड नाफामा उक्लियो बेस्ट फाइनान्स, खराब कर्जा पनि घट्यो
• -
5
नेपाल लाइफको रेटिङ ‘डबल ए’ मा स्तरोन्नति, वित्तीय सबलता र दाबी भुक्तानी क्षमता मजबुत
• -
6
Nepal Warehousing Company Announces Conclusion of Lock-in Period for Promoters And Employees Shares on Mangsir 19
• -
7
नेपाल वेयरहाउजिङको ५५ लाख कित्ताभन्दा बढी शेयरको लकइन खुल्दै
• -
8
सिटिजन्स बैंकको बाढीमा क्षति भएको देवीघाट शाखा बट्टारमा स्थानान्तरण, सीइओले के भने?
•
