Hot Scripts
सानिमा बैंकको कस्तो छ वित्तीय अवस्था ?
यो बैंकको खुद ब्याज आम्दानी घटेसँगै नाफा पनि घटेको हो ।
यस कारण घट्यो ग्लोबल आइएमई बैंकको नाफा
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकको खुद नाफासँगै प्रमुख सूचकहरु घटेका छन् ।
लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी घट्यो
७ वैशाख, काठमाडौं । लक्ष्मी सनराइज बैंकको खुद नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा २७.७ प्रतिशत बढेको हो । तत्कालीन लक्ष्मी र सनराइज …
एनआईसी एसिया बैंकको नाफामा उच्च गिरावट, खराब कर्जा बढ्यो
७ वैशाख, काठमाडौं । एनआईसी एसिया बैंकको नाफामा भारी गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ५२ प्रतिशत घटेको छ । …
नबिल बैंकको नाफा ४ अर्ब ६६ करोड, प्रतिसेयर आम्दानी कति ?
सञ्चालन नाफा १०.७२ प्रतिशतले घटेर ६ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ ।
हिमालयन बैंकले कति कमायो नाफा ?
हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
प्राइम बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो
प्राइम बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १६.६६% ले खुद नाफा वृद्धि गर्न सफल भएको छ ।
कुमारी बैंकको तेस्रो त्रैमासमा कस्तो आयो वित्तीय विवरण ?
कुमारी बैंकको खुद नाफा १९.१२ प्रतिशतले घटेर १ अर्ब ५ करोड २७ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ ।
माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ?
चैत मसान्तसम्म आइपुग्दा यस बैंकको वितरणयोग्य नाफा ३० करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ ।
एनआइसी एसिया बैंकको नाफा ५२.३१ प्रतिशत घट्यो, इपीएस कति ?
खुद ब्याज आम्दानी घट्नु र इम्पेयरमेन्ट चार्ज बढ्नु नै एनआइसी एसियाको खुद नाफा घट्ने प्रमुख कारण बनेको छ ।
प्रभु बैंक खुद मुनाफामा खराब कर्जाको दबाब, कस्तो छ अवस्था ?
प्रभु बैंकको खुद नाफा १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ । अ
कुमारी बैंकको सञ्चालन मुनाफा साढे २१ प्रतिशत बढ्यो, नाफा कति?
कुमारी बैंक (@KBL@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको सञ्चालन मुनाफा साढे २१ प्रतिशत बढेको छ।
Trending
-
1
विदेशी मुद्रा अपचलन गरी सम्पत्ति विदेशमा, सुलभ अग्रवालविरुद्ध पौने २ अर्बको अर्को मुद्दा
• -
2
स्वाभिमान लघुवित्तको नाफा २१६ प्रतिशतले बढ्यो, खराब कर्जा १२.९२ प्रतिशत पुग्यो
• -
3
तिहारअघिको सेयर बजार २.६४ अंकले उकालो, कारोबार रकम ३ अर्ब ४६ करोडमा सीमित
• -
4
तिहारको पूर्वसन्ध्यामा नेप्से सकारात्मक
• -
5
नेप्सेका सीईओ सुवेदीले सम्हाले कार्यभार, सुशासन र प्राविधिक सुधारमा जोड
• -
6
माउन्टेन इनर्जीको साधारणसभा सम्पन्न, २१ प्रतिशत लाभांश पारित
• -
7
शुक्रबार २.६४ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६५५.२२ बिन्दुमा
• -
8
Reliance Spinning Mills Reports 342.53% Surge in Q1 Net Profit to Rs. 30.48 Crore
•
