Menu

यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज असोज २३ गते बुधबार २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । 

युनिलिभर र सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दशैँ अघिको अन्तिम कारोबार दिन अर्थात आज असोज २३ गते, युनिलिभर नेपाल र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

सिद्धार्थ बैंकका ग्राहकले र्‍याडिसन होटलमा २० प्रतिशत सम्म छुट पाउने सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र र्‍याडिसन होटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा

बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा २५ लाख सहयोग

सानिमा बैंक(@SANIMA@)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रूपैयाँ सहयोग गरेको छ ।

कुमारी बैंकले ल्यायो दशैं दक्षिणा अफर, मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्दा २५ प्रतिशत क्यासब्याक पाइने 

काठमाडौँ । कुमारी बैंकले विजया दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरूलाई शुभकामना स्वरुप दशैँ दक्षिणा अफर ल्याएको छ ।  बैंकले दशमीको दिनमा[...]

सानिमा बैंकले बाढीपहिरो प्रभावितका लागि दियो २५ लाख, सरकारी कोषमा जम्मा

काठमाडौं। सानिमा बैंकले बाढीपहिरो प्रभावितका लागि २५ लाख रुपैयाँ सहयोग गरेको

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, सेयरधनीलाई ५.५ प्रतिशत प्रतिफल

काठमाडौं। ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक

ग्लोबल आईएमई बैंकले घोषणा गर्‍यो लाभांश

२२ असोज, काठमाडौं । ग्लोबल आईएमई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । सोमबार साँझा बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयर धनीलाई चुक्ता पूँजीको ५.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको …

Global IME Bank Proposes 5.5% Bonus Shares For FY 2080/81

Global IME Bank Limited (GBIME) has proposed a 5.5% dividend for the fiscal year 2080/81. The 446th meeting of the board of directors held on Ashwin 21 decided to distribute the dividend on the paid-...

ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा

ग्लोबल आइएमई बैंक लिमिटेड (@GBIME@) ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

ग्लोबल आइएमई बैंकद्वारा ५.५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीहरूलाई ५५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको असोज २१

नबिल बैंक र हाम्रो पात्रो बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी

नबिल बैंक लिमिटेड(@NABIL@) र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । आज नबिल बैंकका एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजका वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमबार एक कार्यक्रमका बिच समझदारी पत्र (एमओयु)मा हस्ताक्षर गरेका छन् ।