Hot Scripts
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, ५ प्रतिशत नगद लाभांश पारित
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड (@IGI@) को २८औँ बार्षिक साधारण सभा पुस २४ गते बिहीबार आम्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्शाल, काठमाडौँमा सम्पन्न भएको छ।
सालपा विकास बैंकको आईपीओ बाँडफाँट
पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।
अन्तर्राष्ट्रिय ब्राण्ड ‘रोयल टुलिप चितवन’को नेतृत्वमा तिमल्सिना
विश्व पर्यटन नक्सामा नेपाललाई नयाँ उचाइमा पुर्याउने महत्वाकांक्षी परियोजना अन्तर्गत सौराहामा सञ्चालित पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’ले महाप्रबन्धकमा ३० वर्षको अन्तर्राष्ट्रिय अनुभव बटुलेका कृष्णप्रसाद तिमल्सिनालाई नियुक्त गरेको छ।
सुनको मूल्य बढ्यो, चाँदी घट्यो
पुस २५ गते, शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । यसदिन सुन प्रतितोला २ हजार १०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ घटेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीको निवेदनमा आज सुनुवाइ हुँदै
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीले दिएको निवेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ।
जेन–जी आन्दोलनका बेला सार्वजनिक संस्थानमा मात्रै ९५ करोड बराबरको क्षति
जेन–जी आन्दोलनका बेला सार्वजनिक संस्थानमा मात्रै ९५ करोड बराबरको क्षति पुगेको सरकारी अध्ययन प्रतिवेदनले देखाएको छ ।
वैदेशिक भ्रमण अस्वीकार गर्दै शिक्षामन्त्री महावीर पुनले भने- विदेश घुमेर अर्थतन्त्र बन्दैन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सङ्कटपूर्ण रहेको अवस्थामा आफू कुनै पनि वैदेशिक भ्रमणमा नजाने घोषणा गरेका छन्।
महासंघको ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको पहल हुन्छ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघले आसन्न ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने बताएका छन् ।
माछापुच्छ्रे बैंकले क्यूआर मर्चेन्टलाई लक्षित गर्दै विस्तार गर्यो एमबीएल स्मार्ट कर्जा सेवा
काठमाडौं। माछापुच्छ्रे बैंकले एमबीएल स्मार्ट लोन सेवा अब क्यूआर मर्चेन्ट (व्यापारी)सम्म
सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार घटेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो।
निर्वाचनका लागि ८० हजार सेना परिचालन गरिने
नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।
जेनजी आन्दोलनको क्षति विवरण सार्वजनिक, ८४ अर्बको भौतिक क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब लाग्ने
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माण र मर्मतका लागि ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ लागत लाग्ने देखिएको छ। आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन र पुनर्निर्माण योजना तयार गर्न मन्त्रिपरिषदद्धारा गठित उच्चस्तरीय समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा यस्तो तथ्य सार्वजनिक गरिएको हो।
Trending
-
1
बैंक खाता र केवाइसीमा राष्ट्रिय परिचयपत्रको अनिवार्यता सर्वोच्चद्वारा बदर
• -
2
नेपाल टेलिकमको दशैँ–तिहार अफर सार्वजनिक, इन्टरनेट जडानदेखि मोबाइल डाटासम्म छुट
• -
3
बैंकहरु मसान्तको चटारोमा, 'कष्ट अफ फण्ड' घटेर खर्च कम हुँदा ब्यालेन्सिट सुधारिने अपेक्षा
• -
4
एक महिनाभित्र ६ कम्पनीको सेयर लकिङ अवधि सकिँदै, कुनको कति कित्ता खुल्दैछ?
• -
5
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सलाई ‘ए माइनस’ रेटिङ, वित्तीय आधार र जोखिम वहन क्षमता बलियो
• -
6
निफ्राको आठौँ वार्षिक साधारण सभा सम्पन्न, ५.२६३२ प्रतिशत नगद लाभांश पारित
• -
7
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारणसभा सम्पन्न, नगद लाभांश दिने प्रस्ताव पारित
•
