Hot Scripts
Global IME Bank Limited (GBIME)
ग्लोबल आइएमई बैंकका ग्राहकलाई के–ल्याबमा २५ प्रतिशत छुट
ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@)को डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब)मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ ।
ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्टबीच कर्जा प्रवाह सम्बन्धी सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैंक र आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेडबीच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्नेसम्बन्धी[...]
ग्लोबल आइएमई बैंकको सीइओ सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण, ब्रान्ड विस्तारमा केन्द्रित हुने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ)
बैंकहरुको गैरबैंकिङ सम्पत्ति ह्वातै बढ्यो, कुनको कति छ ? हेरौं तथ्यांक
ऋण असुली र धितो लिलाम समेत हुन नसकेर बैंकले सकारेको सम्पत्ति अर्थात् गैरबैंकिङ सम्पत्ति १ वर्षमा १३७.५१ प्रतिशतले बढेको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशत छुट
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ ।[...]
ग्लोबल आइएमई बैंक, आइएमई र जाल्टान बीच त्रिपक्षीय समझदारी, जापान जाने विद्यार्थीले सहजै शैक्षिक कर्जा पाउने
ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@), आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशिल थापा तथा जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरेका हुन् ।
ग्लोबल आइएमई बैंकले जापान जान चाहने विद्यार्थीलाई सहजै शैक्षिक कर्जा दिने, त्रिपक्षीय समझदारी
काठमाडौं। ग्लोबल आइएमई बैंकले उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीलाई
अघिल्लो वर्षको तुलनामा गत वर्ष ग्लोबल आइएमई बैंकको खुद नाफा घट्यो, यस्तो छ कारण
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको तुलनामा गत आवमा १
ग्लोबल आईएमई बैंकको निष्क्रिय कर्जा ४ प्रतिशत नाघ्यो, नाफा खस्कियो
२१ साउन, काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा १०.१ प्रतिशत घटेको छ …
बैंकहरुको खुद नाफा ६४ अर्ब १५ करोड, कुनले कति कमाए ? हेरौं
सबैभन्दा कम नाफा कमाउनेमा माछापुच्छ्रे बैंक परेको छ ।
ग्लोबल आइएमई बैंकले एक वर्षमा कमायो ६ अर्ब, वितरणयोग्य नाफा अर्बक्लबमा हुँदा अन्य सूचक कस्ता ?
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीयद विवरण सार्वजनिक गरेको छ । कम्पनीले
ग्लोबल आइएमई बैंकको नाफा घट्यो, इपीएसमा पनि दबाब
यसअवधिमा खराब कर्जासँगै इम्पेयरमेन्ट चार्ज बढेकोले खुद नाफा प्रभावित भएको हो ।
