Menu

Global IME Bank Limited (GBIME)

Commercial Bank Listed
Listed Shares: 361287703 Face Value: NRs. 100

ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र/महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छिन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले[...]

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी र महिला सञ्चालकमा ज्ञवाली नियुक्त

ग्लोबल आइएमई बैंक(@GBIME@)को स्वतन्त्र/महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालक र रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ग्लोबल आइएमई बैंकको सीइओमा सुरेन्द्रराज रेग्मी नियुक्त, रत्नराज बज्राचार्य बाहिरिने

बैंकले २०८१ भदौ १ गतेदेखी लागू हुने गरी उनलाई नियुक्त गरेको हो । 

भदौ १ गतेदेखि लागू हुनेगरि ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्र रेग्मी नियुक्त 

काठमाडौँ । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्र रेग्मी नियुक्त भएका छन् । भदौ १ गतेदेखि लागू हुनेगरि[...]

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र राज रेग्मी नियुक्त,भदौ १ गते देखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र राज रेग्मीलाई नियुक्त गरेको छ । साउन १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले कार्यरत

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित

ग्लोबल आइएमई बैंक लिमिडेट(@GBIME@) ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक दोस्रो पटक बेष्ट बैंक नेपाल अवार्डबाट सम्मानित भएको हो ।

ग्लोबल आइएमई बैंकका ग्राहकले इशान अस्पतालमा छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य[...]

ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी

ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@) र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

ग्लोबल आइएमई बैंकका कार्ड र एप प्रयोगकर्ताले ईशान अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले ईशान बाल तथा महिला अस्पतालमा

ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख नाघ्यो

काठमाडौँ । ग्लोबल आइएमई बैंकको ग्राहक सङ्ख्या ५० लाख नाघेको छ । बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक[...]

Global IME Bank to Float "8% Global IME Bank Debenture 2091/92"

Global IME Bank Ltd (GBIME) is going to issue a debenture named “8% Global IME Bank Debenture 2091/92” For this purpose, the bank has appointed Laxmi Sunrise Capital Limited as the issue and sales

ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@)को पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेड(@LSL@)लाई नियुक्त गरेको छ । बैंकले “८% ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१/९२” जारी गर्न लागेको हो ।