Menu

Global IME Bank Limited (GBIME)

Commercial Bank Listed
Listed Shares: 361287703 Face Value: NRs. 100

दुई सातामै बैंकिङ सूचक १७ प्रतिशत बढ्यो, कारोबार ९ महिनाकै उच्च

९ जेठ, काठमाडौं । पछिल्ला दुई सातामै बैंकिङ समूहको सूचकले १७.५ प्रतिशतको छलाङ मारेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार कारोबार बन्द हुँदा यो सूचक ११९२ अंकमा पुगेको छ । वैशाख २६ गते सूचक …

बैंकहरुको खराब कर्जा बढ्यो, २ खर्ब बढी लगानी जोखिममा ! 

काठमाडौँ । चैतमा बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको छ । चैत मसन्तसम्ममा

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@) र सिमेक्स इंक प्रा.लि.बीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

Global IME Bank Partners with Cimex Inc. for BYD Electric Vehicle Financing

Global IME Bank Limited (GBIME) and Cimex Inc. Private Limited have signed an agreement to facilitate the purchase of BYD-brand electric vehicles by Nepali citizens. Under the agreement, interested i...

फेरि घट्यो निक्षेपको ब्याज

जेठमा पनि निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरूले सोमबार प्रकाशन गरेको नयाँ ब्याजदर तालिकाअनुसार जेठका लागि बैंकको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.१८६ प्रतिशतले घटेको हो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १० वटाले जेठमा एक वर्ष व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् । दुई वटाले सीमान्त दरमा बढाएका छन् भने ८ वटाले स्थिर राखेका छन् ।

Global IME Bank Receives Best Bank Award from Global Finance Magazine

Global IME Bank Limited (GBIME) has been honored with the Best Bank Award for 2024 by Global Finance Magazine, making it the first bank from Nepal to receive this prestigious recognition. The award a...

ग्लोबल बैंकलाई ‘बेष्ट बैंक अवार्ड’

ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ।

ग्लोबल आइएमई बैंकलाई विश्वकै चर्चित 'बेष्ट बैंक अवार्ड'

ग्लोबल आइएमई बैंक लिमिटेडले यो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड- २०२४ प्राप्त गरेको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरीबाट बैंकहरु छानेर उत्कृष्ट हुनेलाई अवार्ड दिने गरेको छ ।

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”

ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@) ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको हो।

कुनको बैंकको ब्याजदर कतिमा झर्यो ?

वाणिज्य बैंकहरुको अ‍ैसतमा जेठ महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर सामान्य घटेको छ । 

हेर्दा हेर्दै बैंकिङ इन्डेक्स ५ वर्ष यताकै न्यून विन्दुमा झर्यो, बजार पुँजीकरणमा ठूलो हिस्सा हुँदा नेप्से सूचक पनि प्रभावित

सन् २०२१ जुलाइको अन्तिम सातामा करिब २२०० सयको अल टाइम हाईबाट लगातार जस्तै घटेको यो इन्डेक्स यस अवधिसम्म आइपुग्दा ५४ प्रतिशतले घटिसकेको छ । 

ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढीको सहभागिता

ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@)ले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।