Hot Scripts
Global IME Bank Limited (GBIME)
बैंकहरुको खराब कर्जा कुनको कति, कसले कति रकम प्रोभिजनिङ गरेका छन् ?
१ वर्ष अघिको तुलनामा वाणिज्य बैंकहरुको खराब कर्जा औसतमा ०.६६ प्रतिशत विन्दुले बढेको हो ।
ग्लोबल आइएमई बैंकको ३५ लाख भन्दा कित्ता बोनस शेयर सूचीकृत
ग्लोबल आइएमई बैंकको ३५ लाख भन्दा कित्ता बोनस शेयर सूचीकृत
ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत
उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
Global IME Bank Extends Reach With New Counter At Tulsipur
Global IME Bank Limited (GBIME) has launched a new extension counter at the Malpot Office in Tulsipur Sub-Metropolitan Ward No. 6. The inauguration ceremony was officiated by Tulsipur Sub-Metropolita...
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@)ले तुल्सीपुर उप–महानगरपालिका वडा नं.६, मदनआश्रित चोक,तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । तुल्सीपुर उप–महानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहकाबिच उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेका छन् ।
वाणिज्य बैकहरुको वितरणयोग्य मुनाफामा भारी गिरावट, लाभांश दिने क्षमतामा कमजोर बन्दै
काठमाडौं । आर्थिक र राजनितिको स्थिरताको कारण बैंकहरुको वित्तिय विवरण खस्कन पुगेको छ। त्यस्को प्रत्यक्ष प्रभाव वाणिज्य
बैंकहरुको नाफा साढे १३ प्रतिशत घट्यो, कुनले कति कमाए ?
वाणिज्य बैंकहरुको खुद नाफा १३.४७ प्रतिशतले घटेर ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ ।
सर्वाधिक नाफा कमाउने बैंकहरुमा ग्लोबल आइएमई बैंक दोस्रो, वित्तीय अवस्था कस्तो?
रकमका आधारमा सबैभन्दा बढी नाफा कमाउने दोस्रो बैंक, ग्लोबल आइएमई बैंक (@GBIME@) रहेको छ। यस बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
ग्लोबल आईएमई बैंकको नाफा २४ प्रतिशत घट्यो
७ वैशाख, काठमाडौं । ग्लोबल आईएमई बैंकको नाफामा २४ प्रतिशतले गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि चैत मसान्तसम्मको खुद नाफा ३ अर्ब ३० करोड रुपैयाँ छ …
यस कारण घट्यो ग्लोबल आइएमई बैंकको नाफा
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकको खुद नाफासँगै प्रमुख सूचकहरु घटेका छन् ।
Global IME Bank and Hub International Education Partner for Easy Educational Loans
Global IME Bank Limited (GBIME) and Hub International Education Pvt. Ltd. have signed a memorandum of understanding to facilitate the easy disbursement of educational loans for students pursuing highe...
भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई ग्लोबल आइएमई बैंकले शैक्षिक कर्जा प्रदान गर्ने
ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@) र हब इन्टरनेशनल एजुकेशन प्रा.लि.बिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा सहज रुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
