Menu

Global IME Bank Limited (GBIME)

Commercial Bank Listed
Listed Shares: 361287703 Face Value: NRs. 100

ग्लोबल आइएमई बैंकका १११ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, १४ हजार बढीको सहभागिता

ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@)ले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका १११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

Inclusive Banking: Global IME's Outreach during Global Money Week 2024

Global IME Bank Limited (GBIME) has implemented various initiatives as part of its corporate social responsibility, including financial literacy programs targeting different se...

ग्लोबल बैंकको ‘ग्रिन ड्राइभ योजना’ सार्वजनिक

ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न न्यूनतम ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ।

Global IME Bank's Green Drive Scheme: Propelling Electric Vehicle Adoption

Global IME Bank Limited (GBIME) introduced the Green Drive Scheme, offering auto loans at low-interest rates to promote electric vehicles. The scheme offers fixed interest rates of 9.49% for loans up...

ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर

ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@)ले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न न्यूनतम् ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । यस ग्रिन ड्राइभ योजना अन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइनेछ ।

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा

ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@)ले काठमाडौँ महानगरपालिका वडा नं. २६, लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।

माघ महिनामा बैंकहरुको नाफामा आकर्षक बृद्धि, एक महिनामा करिब ७ अर्बले बढाए नाफा

माग महिनामा बैंकहरुको नाफामा आकर्षक बृद्धि देखिएको छ। माघ एक महिनामा बैंकहरुले करिब ७ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्।

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा

ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@)ले काठमाडौँ महानगरपालिका वडा नं. २६, लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।

Global IME Bank Extends Reach With New Counter At Saraswati Multiple Campus

Global IME Bank Limited (GBIME) has recently inaugurated a new extension counter at the Saraswati Multiple Campus, Kathmandu-26, Lekhnath Marg, Thamel. This initiative comes in response to the g...

Global IME Bank Unveils 2081 Calendar: Showcasing Nepali Art and Culture

Global IME Bank Limited (GBIME) has unveiled its calendar for the year 2081, featuring ancient artifacts in collaboration with the National Museum and the Department of Archaeology. The announcement...

ग्लोबल आइएमई बैंकद्वारा प्राचिन कलाकृति समावेश २०८१ सालको क्यालेन्डर सार्वजनिक

ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@)ले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरु समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक गरेको हो ।

ग्लोबल आइएमई बैंकका थप ४१ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@)ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका थप ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।