Menu

Global IME Bank Limited (GBIME)

Commercial Bank Listed
Listed Shares: 361287703 Face Value: NRs. 100

ग्लोबल आइएमई बैंक र जीआईजेडबीच विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@)ले जर्मन सरकारको स्वामित्वमा रहेको जीआई जेडसगँ सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ । जी आई जेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा मिटिगेशन एक्सन फ्यासिलिटीको लगानीमा “दीर्घकालिन विद्युतीय यातायातका लागि नेपाल” परियोजना सञ्चालन गरिरहेको छ ।

ग्लोबल आइएमई बैंकले ५ वर्षे अवधिको डिबेञ्चरको साँवा तथा ब्याज भुक्तानी गर्ने

ग्लोबल आइएमई बैंकले ५ वर्षे अवधिको डिबेञ्चरको साँवा तथा ब्याज भुक्तानी गर्ने

ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी

ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@)ले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्नेछ ।

Global IME Bank Partners with Aloi Private Limited to Boost Green Financing

Global IME Bank Limited (GBIME) has entered a memorandum of understanding with Aloi Private Limited to promote green financing, enabling the bank to utilize Alloy's credit monitoring system for effect...

ग्लोबल आइएमईको वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०२४’ का अवसरमा सातवटै प्रदेशमा सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल मनी विकको अवसरमा सातवटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@)ले ग्लोबल मनि विक २०२४ को अवसरमा सप्ताहव्यापी रुपमा सातवटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले आफ्ना प्रदेश कार्यलयहरुको संयोजनमा सातवटै प्रदेशमा युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गरेको हो ।

बाणिज्य बैंकको पीबी रेशियो औषतमा १.३९ गुणा ,लगानीको अवसर हुन सक्ने

बाणिज्य बैंकको पीबी रेशियो औषतमा १.३९ गुणा ,लगानीको अवसर हुन सक्ने

ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन तथा वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आइएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

ग्लोबल आइएमई बैंक र आइएफसीबीच सम्झौता

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच जोखिम व्यवस्थापन, जलवायु तथा लैङ्गिक वित्त क्षेत्रमा आइएफसीद्वारा परामर्श सेवा प्रदान गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ।

ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रीम प्रबन्धक मेहदी चेरकाउई बीच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।

ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@) र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

Global IME Bank Partners With IFC To Enhance Risk Management And Operations

Global IME Bank Limited (GBIME) has partnered with the International Finance Corporation (IFC) to receive advisory services aimed at enhancing its risk management framework and operational systems. T...