Hot Scripts
Global IME Bank Limited (GBIME)
Global IME Bank's Holistic Financial Literacy Initiative Across Nepal
Global IME Bank Limited (GBIME) is actively engaged in corporate social responsibility by targeting various groups outside the financial sector. The bank has conducted a comprehensive financial litera...
Global IME Bank Expands Branchless Banking to Two New Locations
Global IME Bank Limited (GBIME) has expanded its branchless banking services to two new locations in Bandipur Village-6, Huslang, and Bandipur Village-6, Saranghat in Tanahu District, Gandaki Province...
ग्लोबल आइएमई बैंकका दुईवटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा
ग्लोबल आइएमई बैंक लिमिटेड(@GBME@)ले थप २ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवाको सुरूवात गरेको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र बन्दिपुर गाँउपालिका–६, साराङ्गघाटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा
ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@)ले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहीवार देखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् ।
Global IME Bank Expands Its Services With New Branches in Gaushala-5, Mahottari
Global IME Bank Limited (GBIME) has brought into operation its new branches at Gaushala Municipality 05, Mahottari, Madhesh Province. All banking services will be available from Thursday. ...
Banking for All: Global IME's Inclusive Financial Education Program Across Seven Provinces
Global IME Bank Limited (GBIME), as part of its corporate social responsibility, has conducted a financial literacy program across 35 branches in all seven provinces. The program targeted various gro...
ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता
ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@)ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलस्थित पशुपति क्याम्पसमा
ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@)ले काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
Global IME Bank Expands Services With New Extension Counter At Pashupati Multiple Campus
Global IME Bank Limited (GBIME) in Kathmandu has inaugurated a new extension counter at Pashupati Multiple Campus, located in Chabhil-7, Mitrapark. The decision to establish the new counter stems from...
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलस्थित पशुपति क्याम्पसमा
ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@)ले काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।
Global IME Bank Expands Reach With New Branchless Banking Service In Panchthar District
|| ShareSansar || Global IME Bank Limited (GBIME) in Panchthar District, Phidim Municipality, Ward No. 12, a new branchless banking service launched in Dairy Market on Monday. The inauguration ceremony was conducted j...
Commercial Banks Adjust Interest Rates for Falgun, Citizens Bank International Reduced The Most
Numerous commercial banks have recently announced revisions to their interest rate structures, effective from Falgun 01. In a noteworthy shift, all commercial banks have uniformly decreased their...
