
Hot Scripts


वाणिज्य बैंकले ६ महिनामा कमाए २७.४३ अर्ब नाफा, ४.६२% घट्यो, खराब ऋण बढ्यो
काठमाडौं। कमजोर व्यवसाय, बढ्दो खराब ऋणका कारण बाणिज्य बैंकहरुको नाफा खुम्चिएको

सहुलियत कर्जा ब्याज अनुदानमा २५ अर्ब ५५ करोड खर्च, बिना धितो गयो साढे २ अर्ब कर्जा, यस्तो छ समग्र अवस्था
राष्ट्र बैंकले ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रमअन्तर्गत विभिन्न १० प्रकारका कर्जामा ब्याज अनुदान दिने व्यवस्था गरेको छ ।

नबिल बैंकका हाकिमाथि आफ्नै ब्रोकर मार्फत करोडौंको उधारो कारोबार गर्ने गरेको आरोप, अनुसन्धान गर्दै धितोपत्र बोर्ड !
काठमाडौँ । नबिल बैंक लिमिटेडका डेपुटी जनरल मेनेजर आदर्श बजगाईंले नबिलकै स्वामित्वमा रहेको नबिल स्टक डिलरमार्फत आफ्नी छोरीको नाममा करोडौंको[...]

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान
नबिल बैंक(@NABIL@)ले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसुङ मोबाइल उपलब्ध गराएको छ ।

नबिल बैंकले उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई दियो नक्स प्रविधिमा आधारित मोबाइल फोन
काठमाडौं। नबिल बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई मोबाइल

कोभिड महामारी सुरु हुने बेलाको भन्दा पनि अहिले सस्तो भयो सेयर कर्जाको ब्याजदर तर नेप्से किन रुमलिंदैछ ?
वि.स् २०७७ असारमा सेयर धितो कर्जाको ब्याजदर औसत १०.८५ प्रतिशत थियो । अहिले २०८१ मंसिरसम्म आइपुग्दा ९.१२ प्रतिशतमा झरेको छ ।

नबिल बैंकले राउटे समुदायको वस्तीमा चलायो निःशुल्क शिविर, १३७ जनाको स्वास्थ्य परीक्षण
काठमाडौं। नबिल बैंकले राउटे समुदायको वस्तीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

नबिलले गर्यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण
नबिल बैंक लिमिटेड(@NABIL@)ले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नबिल बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल)को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतसँगको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

बैंकहरुले वर्ष दिनमै झन्डै २७ अर्ब रुपैयाँ सेयर कर्जा दिए, कुन–कुन बैंक–वित्तीय संस्थाले कति–कति दिए ?
१ वर्षमा सेयर धितो कर्जा करिब २७ अर्ब रुपैयाँले बढेको छ ।

२१ महिनादेखि लगातार घट्दै कर्जाको ब्याजदर, औसतमा ९ प्रतिशत मुनि झर्यो, ऋणी नपाउँदा प्रणालीमा थुप्रियो साढे ६ खर्ब
वाणिज्य बैंकहरुको ब्याजदर घट्ने क्रममा मंसिरसम्म आइपुग्दा कर्जाको भारित औसत ब्याजदर ९ प्रतिशत तल झरेको छ ।

बैंक, फाइनान्स र विकास बैंकहरुमध्ये कुनले कति कमाए नाफा, इपीएस कसको बढी ? तथ्यांकसहित
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ५ महिना अर्थात, मंसिरसम्ममा ३० अर्ब २४ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् ।

ठूला लगानीकर्ताहरु लोन लिएर धमाधम सेयर बजारमा इन्ट्री गर्दै, ठूलो कर्जा ४९ प्रतिशतले बढ्यो, एक वर्षमा थपे २३ अर्ब ३३ करोड सेयर कर्जा
मंसिर मसान्तसम्म कुल १ खर्ब ७ अर्ब ९४ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएकोमा वाणिज्य बैंकहरुले ८६ अर्ब ३३ करोड, विकास बैंकले १७ अर्ब ४५ करोड र फाइनान्सहरुले ४ अर्ब १५ करोड प्रवाह गरेका हुन् ।