Menu

Nabil Bank Limited (NABIL)

Commercial Bank Listed
Listed Shares: 270569984 Face Value: NRs. 100

नबिल बैंकले बाँड्यो अविमोच्य असञ्चिति अग्राधिकार सेयर

Nabil Bank Limited has allotted ‘Nabil 8 percent non-redeemed non-cumulative preference shares’ worth Rs 5 billion. The bank has stated that 50 million units of non-redeemed non-cumulative preference shares have been allotted at a face value of Rs 100 per unit.

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड

काठमाडौं । नबिल बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ बाँडफाँड गरेको

नबिल बैंकको पाँच करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँड

काठमाडौं। नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँड भएको छ। पाँच

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालनका लागि नवीकरण सम्झौता भएको छ । व्यवस्थापन संकायको कार्यालयमा भएको नवीकरण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र त्रिवि व्यवस्थापन संकायका डिन प्रा. डा. महानन्द चालिसेले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापछि त्रिविसँगको यस कार्यक्रम सन् २०२८ सम्म निरन्तर रुपमा सञ्चालन हुनेछ ।

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ कार्यक्रम संचालनका लागि नवीकरण सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच

Nabil Bank Proposes 12.50% Cash Dividend for FY 2081/82

Nabil Bank Limited (NABIL) has proposed a 12.50% cash dividend for the fiscal year 2081/82. The 694th meeting of the board of directors held on Mangsir 19, 2082, decided to distribute the dividend on...

नबिल बैंकले घोषणा गर्‍यो लाभांश

२१ मंसिर, काठमाडौं । नबिल बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । सञ्चालक समिति बैठकले सेयरधनीका लागि गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट १२.५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो । सेयरधनीले प्रतिकित्ता १२.५० रुपैयाँका दरले …

नबिल बैंकको लाभांश घोषणा, मुनाफाबाट सेयरधनीलाई १२.५० प्रतिशत नगद

काठमाडौं। नबिल बैंकले लगानीकर्ताका लागि लाभांश घोषणा गरेको छ। बैंकको शुक्रबार

‘एन आई ३१’ का ईकाइहरुको कारोबार खुल्ला

काठमाडौं । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा संचालित