Menu

Nabil Bank Limited (NABIL)

Commercial Bank Listed
Listed Shares: 270569984 Face Value: NRs. 100

नेपाल-भारतबीच ‘क्रस बोर्डर पेमेन्ट’ सेवा सुरु, अब मोबाइल बैंकिङबाटै पैसा पठाउन र पाउन सकिने !

काठमाडौँ । नेपाल-भारतबीच भएको ‘क्रस बोर्डर पेमेन्ट सम्झौता’ कार्यान्वयनमा आएको छ । परराष्ट्रमन्त्री शिशिर खनाल[...]

नबिल बैंकले सुरु गर्‍यो नेपाल-भारत-नेपाल क्रसबोर्डर पीटूपी रेमिटेन्स सेवा, यस्तो छ सीमा

काठमाडौं। नबिल बैंकले नेपाल-भारत-नेपाल क्रसबोर्डर पर्सन-टु-पर्सन (पीटूपी) रेमिटेन्स

धितोकाे आधारमा मात्रै कर्जा दिने प्रणालीको अन्त्य गरी ‘क्रेडिट स्कोर’ का आधारमा कर्जा प्रवाह गर्ने नयाँ व्यवस्था

धिताेका आधारमा मात्र ऋण दिने परिपाटीलाई विस्थापन गर्दै सरकारले आधुनिक र वैज्ञानिक कर्जा प्रणालीको घोषणा गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले व्यक्ति तथा व्यवसायीको साख मूल्याङ्कन अर्थात् क्रेडिट स्कोरका आधारमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह गर्ने कानूनी व्यवस्था मिलाउने घोषणा गरेको हो।

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सर्वोच्चको यस्तो फैसला जसले  बैंक वित्तका सञ्चालक तथा सीईओको निद्रा बिगारिदियाे, फैसलामा के छ त्यस्ताे?

नेपालको बैंकिङ्ग क्षेत्रमा सुशासन र पारदर्शिता कायम गर्ने सन्दर्भमा सर्वोच्च अदालतले एउटा अत्यन्तै महत्वपूर्ण र दूरगामी फैसला सुनाएको छ।

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंक लिमिटेड (@NABIL@)ले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको छ। लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

नबिल बैंकद्वारा एसएमई हब सुरु

Get the latest breaking news and updates from Nepal and around the world on Nagarik News. Stay informed with in-depth Nepali news on politics, sports, business, entertainment, and more.

मौसमी घटनाले जलविद्युत् आयोजनाको ८ खर्ब ऋण जोखिममा

काठमाडौं : ७२ हजार मेगावाट उत्पादनको सम्भावना बोकेको नेपालको जलविद्य

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

नबिल बैंक लिमिटेड (@NABIL@) ले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितीमा संचालक समितिका सदस्य सरिता भट्ट अधिकारीद्वारा रिबन काटी उद्घाटन गरिएको थियो ।

नबिल बैंकले केन्द्रीय कार्यालयमा सुरु गर्‍यो नर्सिङ रुम, अरु शाखामा पनि विस्तार गर्ने लक्ष्य

काठमाडौं। नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालयमा नर्सिङ रुम सुरु गरेको छ। बैंकले

नबिल बैंकले कमायो साढे ६ अर्बभन्दा बढी नाफा, लाभांश क्षमतामा पनि सुधार

नबिल बैंक लिमिटेड (@NABIL@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा साढे ६ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको छ।

बैंकहरुको तेस्रो त्रैमाससम्मको नाफाः रकमका आधारमा नबिल शीर्ष स्थानमा रहँदा वृद्धिदर कुमारीको सबैभन्दा बढी

नेपालका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरण अनुसार, अधिकांश बैंकहरूको नाफामा सुधार आएको छ, जसले बैंकिङ क्षेत्रमा बिस्तारै रिकभरीको संकेत गरेको छ।