Hot Scripts
४ गुणासम्मले बढ्यो बैंकको चुक्ता पुँजी, के अझै बढाउन आवश्यक छ ?
यसको पुँजी राष्ट्र बैंकले तोकेको भन्दा करिब ५ गुणा बढी हुन जान्छ ।
एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको पुस्तकालय विद्यालयलाई हस्तान्तरण
काठमाडौं। एनआईसी एशिया बैंकले तनहुँको बन्दिपुर गाउँपालिका-१ मा रहेको पवित्रा
एनआईसी एशिया सेलेक्ट ३० को सूचीकृत शेयरमा लगानी रू. ८३ करोड ८२ लाख
काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशािय सेलेक्ट ३० ले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
भदौ महीनामा एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको न्याभ र नाफा दुबे घट्यो
काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशािय डाइनामिक डेप्ट फण्डले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विव
बुद्ध एयरको टिकटमा एनआईसी एशिया बैंकका ग्राहकले आठ प्रतिशतसम्म छुट पाउने
बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र बुद्ध एयरको तर्फबाट निर्देशक रुपेश जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
एनआईसी एशिया बैंकका कार्ड प्रयोगकर्ताहरुलाई लेमाेन ट्रि प्रिमियर बुढानिलकण्ठ होटलका विभिन्न सेवामा ३५ प्रतिशतसम्मको छुट
एनआईसी एशिया बैंक(@NICA@)ले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं, बुढानीलकण्ठस्थित लेमाेन ट्रि प्रिमियर बुढानिलकण्ठ होटलमा विभिन्न सेवाहरुमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ ।
सूर्यज्योति लाइफ इन्सुरेन्सको ८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
यसमा न्यूनतम २०८ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी आवेदन दिनु पर्नेछ ।
प्रतिकित्ता २०८ रुपैयाँमा सूर्यज्योति लाइफको ८ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी
अर्थतन्त्र चलायमान हुने संकेत : कर्जा विस्तारका लागि सहज अवस्थामा बैंकहरु, सीडी रेसियो कुन बैंकको कति छ ?
कर्जा विस्तारमा सुधार हुने संकेतसँगै बैंकहरुले लामो अवधिको उपकरणमा लगानी घटाएर छोटो अवधिकोमा बढाएको देखिन्छ ।
खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको अनुरोध
एनआईसी एशिया बैंक(@NICA@) ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेकाे छ। ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको “PAN Update” विकल्पमा ट्याब गरी आफ्नो प्यान अद्यावधिक गर्न सक्ने भएका छन् ।
एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित चार बन्दमुखी योजनाको बुक क्लोज मिति तय
काठमाडौं । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित चार बन्दमुखी योजनाहरुले प्रतिफल वितरण प्रयोजननको लागि बुकक्लोज मिति तय ग
कर्जा लगानी क्षमता बढाउन अग्राधिकार सेयर जारी गर्दै बैंकहरु, एनआइसी एसियाले किन लियो फिर्ता ?
पुँजी कोषमा दबाब रहेका बैंकहरुलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरिदिएको छ।