Menu
Logo-NIC Asia Bank Limited

NIC Asia Bank Limited (NICA)

Listed Shares: 149175672 Paidup Capital: NRs. 14917567200 Face Value: NRs. 100

एनआईसी एशिया बैंक पीसीआइ-डीएसएस भी४.० भर्सनमा स्तरोन्नति, कार्डको डेटा सुरक्षामा मजबुत

काठमाडौं। एनआईसी एशिया बैंक पीसीआइ-डीएसएस भी४० भर्सनमा स्तरोन्नति भएको छ।

एनआईसी एशिया स्काई क्लब कार्ड सार्वजनिक, यती एयरलाइन्सको टिकटमा १०% छुट

काठमाडौं। एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा एनआईसी एशिया स्काई

वाणिज्य बैंकको ‘काउन्टरसाइक्लिक बफर’ शून्य प्रतिशत कायम

यसअघि वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८०-८१ को अन्त्यसम्ममा यस्तो बफर शून्य दशमलव पाँच प्रतिशत कायम गर्नुपर्ने प्रावधान रहेकामा केन्द्रीय बैंकले चालु आवको साउनदेखि लागू हुने गरी शून्य प्रतिशत कायम गरेको हो । 

एनआईसी एशिया बैंकले पायो ‘बेष्ट इन डिजिटल बैंकिङ’ अवार्ड

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड ‘बेष्ट इन डिजिटल बैंकिङ अवार्ड’बाट सम्मानित भएको छ । इण्डियन चेम्बर अफ कमर्सको दोश्रो[...]

बेस्ट इन डिजिटल बैंकिङ अवार्ड एनआईसी एशिया बैंकलाई

सेकेण्ड आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड्स अन्तर्गतको बेस्ट इन डिजिटल बैंकिङ अवार्ड एनआईसी एशिया बैंक(@NICA@)ले प्राप्त गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको यस बैंकलाई प्राप्त उक्त पुरस्कारले डिजिटल बैंकिङमा अझ बढी उत्प्रेरणा प्रदान गरेको छ ।

एनआईसी एशिया बैंकले पायो ‘बेस्ट इन डिजिटल अवार्ड’, विमस्टेक राष्ट्रहरूबीच थियो प्रतिस्पर्धा

काठमाडौं। एनआईसी एशिया बैंकले बेस्ट इन डिजिटल अवार्ड पाएको छ। सेकेन्ड आइसीसी

बैंकहरुको सेयर भाउ र ग्राहम नम्बरको अन्तर कति देखिन्छ ?

ग्राहम नम्बरले कम्पनीको भाउ अन्डर भ्याल्यू वा ओभर भ्याल्यू छ भनेर देखाउँछ ।

जुलाई १ मा बैंक–फाइनान्समा १ लाख लगानी गर्नेको सम्पति अहिले कति पुग्यो ? तथ्यांकमा हेरौं

नेप्से सूचक गत जुलाई १ (गत असार १७ गते) देखि आक्रामकरुपमा बढेको छ । त्यसबेलादेखि हालसम्म बजार ४५ प्रतिशतभन्दा धेरैले बढेको हो । 

एनआइसी एशियाबाट ‘निकालिएका’ सुधीरनाथ पाण्डे कुमारी बैंकको डिसिइओमा नियुक्त ! 

काठमाडौँ । एनआईसी एशिया बैंकबाट ‘निस्किन बाध्य पारिएका’ सुधीरनाथ पाण्डे कुमारी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ)मा नियुक्त भएका छन्[...]

बैंकहरुको गैरबैंकिङ सम्पत्ति ह्वातै बढ्यो, कुनको कति छ ? हेरौं तथ्यांक

ऋण असुली र धितो लिलाम समेत हुन नसकेर बैंकले सकारेको सम्पत्ति अर्थात् गैरबैंकिङ सम्पत्ति १ वर्षमा १३७.५१ प्रतिशतले बढेको छ । 

खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको अनुरोध

एनआईसी एशिया बैंक(@NICA@) ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेकाे छ ।

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई प्यान अद्यावधिक गर्न आग्रह

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बैंक खातामा  स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ ।[...]