Hot Scripts
Nepal SBI Bank Limited (SBI)
सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवसको अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीद्वारा प्रतिज्ञा
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले ‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’को अवसरमा आफ्नो सबै कार्यालयका कर्मचारीहरूद्वारा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी[...]
घटेको घट्यै छ बैंकहरुको बेस रेट : ३ बैंकको ६ प्रतिशतभन्दा पनि तल आयो, कुनको कति छ, हेरौं पछिल्लो तथ्यांक
पछिल्लो १ महिनामै २० वाणिज्य बैंकहरुको औसत आधार दर ०.२१ प्रतिशत विन्दुले घटेको छ ।
१० बैंकको आरओई डबल डिजिटमा हुँदा एउटाको मात्र ऋणात्मक, ९ वटाको पीई २० भन्दा कम, विकास बैंक र फाइनान्समा कुनको कति ?
सूचीकृत १९ वाणिज्य बैंकहरुको औसत पीई रेसियो ३३.२२ रहेको छ ।
वाणिज्य बैंकहरुमा सबैभन्दा अब्बल कुन देखियो ? प्रमुख सूचकहरुमा बढी तगडा बैंकहरु यी हुन्, तथ्यांकसहित
पुस मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
नेपाल एसबीआई बैंकको नाफामा सुधार, वितरणयोग्य नाफा कति ?
नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
नेपाल एसबिआई बैंकद्वारा नेपाल भारत मैत्री संघ, कास्कीलाई सहयोग रकम हस्तान्तरण
काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका ०३, नदीपुर, कास्की स्थित नेपाल भारत मैत्री पुस्तकालयलाई सहज[...]
वाणिज्य बैंकहरुले ५ महिनामा कमाए साढे ३० अर्ब नाफा, कसको कति ?
गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको नाफा ७.८४ प्रतिशतले बढेको हो ।
माघ महिनाका लागि २ बैंकले घटाए ब्याजदर, बाँकी सबैको पुसकै यथावत्
औसतमा माघ महिनाको लागि वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ०.०३ प्रतिशत विन्दुले घटेको छ ।
अन्तिममा आएर एजीएम गर्नेको ताँती लाग्न थालेपछि सर्वसाधारण सेयरधनी अलमलमा, कुनमा जाने कुनमा नजाने ? यस्तो छ तथ्यांक
साधारण सेयरधनीले बोल्न वा आफ्ना कुरा राख्न पाउने भनेको सामान्यतयः वर्षको एक दिन यही साधारण सभामा नै हो ।
नेपाल एसबिआई बैंकमा सञ्चालक परिवर्तन, पिनाकी नाथ बनर्जीको स्थानमा रितेश सिन्हा नियुक्त
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडमा सञ्चालक परिवर्तन भएका छन् । बैंकको संस्थागत शेयरधनी भारतीय स्टेट बैंक (एसबीआई)को तर्फबाट सञ्चालक समितिमा रितेश सिन्हालाई सञ्चालकको
नेपाल एसबीआई बैंकको लाभांश पारित
नेपाल एसबीआई बैंकको ३१औं वार्षिक साधारण सभाले सेयरधनीलाई लाभांश दिन गरेको प्रस्ताव पारित गरेको छ ।
