
Hot Scripts


बाणिज्य बैंकको पीबी रेशियो औषतमा १.३९ गुणा ,लगानीको अवसर हुन सक्ने
बाणिज्य बैंकको पीबी रेशियो औषतमा १.३९ गुणा ,लगानीको अवसर हुन सक्ने

Empowering College Students: Nepal SBI's Financial Literacy Initiatives
Nepal SBI Bank Limited (SBI) organized financial literacy programs during Global Money Week 2024 with the theme "Protect Your Money, Secure Your Future." The aim was to educate college students acr...

नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, नेपाल एसबिआई बैंक लिमिटेड(@SBI@)ले ग्लोबल मनी विक २०२४ को अवसरमा “प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर” भन्ने नाराका साथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

Exclusive Hospitality Benefits for Nepal SBI Bank Limited Cardholders through Siddhartha Business Group Partnership
Nepal SBI Bank Limited (SBI) has entered into an MOU with Siddhartha Business Group of Hospitality (SBGH) to offer discounts on various services provided by the Group. Under the agreement, Nepal SB...

नेपाल एसबिआई बैंकका ग्राहकहरूले सिदार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका सेवामा छुट पाउने
नेपाल एसबिआई बैंक(@SBI@) र सिदार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबिच नेपाल एसबिआई बैंकका सम्पुर्ण डेबिट कार्ड बाहक तथा YONO नेपाल एसबिआई प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी उक्त ग्रुपका २१ आउटलेटमा विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट
नबिल बैंक लिमिटेड(@NABIL@)का ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको नेपालको अग्रणी वित्तीय संस्था, नबिल बैंक लिमिटेडले स्काइवाकको टिकटमा छुट दिन वन्डर्स नेपाल प्रालिसँग दुई पक्षीय समझदारी गरेको छ ।

माघ महिनामा बैंकहरुको नाफामा आकर्षक बृद्धि, एक महिनामा करिब ७ अर्बले बढाए नाफा
माग महिनामा बैंकहरुको नाफामा आकर्षक बृद्धि देखिएको छ। माघ एक महिनामा बैंकहरुले करिब ७ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्।

नेपाल एसबिआई बैंकद्धारा पशुपति मन्दिर परिसर, कैलाश डाँडामा वृक्षारोपण कार्यक्रम
भारतीय स्टेट बैंकका प्रबन्ध संचालक (जोखिम, अनुपालन र SARG), आलोक कुमार चौधरीले ५ फागुन २०८१ देखि ४ दिने नेपाल भ्रमण गरेका थिए । उनको भ्रमणका क्रममा नेपाल एसबिआई बैंक लिमिटेड(@SBI@)ले पशुपति मन्दिर परिसर काठमाडौंमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम आयोजना गरेको थियो ।

Commercial Banks Adjust Interest Rates for Falgun, Citizens Bank International Reduced The Most
Numerous commercial banks have recently announced revisions to their interest rate structures, effective from Falgun 01. In a noteworthy shift, all commercial banks have uniformly decreased their...