Menu

Siddhartha Bank Limited (SBL)

Commercial Bank Listed
Listed Shares: 140899802 Face Value: NRs. 100

बैंकिङ समूहको प्रदर्शन राम्रो हुँदा यी १० बैंकको सर्वाधिक शेयर मुल्य वृद्धि

काठमाडौंं । केही महिनायता सेयर बजारभन्दा बैंकिङ समूहको प्रदर्शन राम्रो रह्यो । समग्र बजारको परिसूचक नेप्से ४७।३

तीन महिनामा सेयर मूल्य धेरै बढेका यी १० वाणिज्य बैंक

९ भदौ, काठमाडौं । विगत तीन महिनामा समग्र सेयर बजारभन्दा बैंकिङ समूहको प्रदर्शन राम्रो रह्यो । तीन महिनाको अवधिमा समग्र बजारको परिसूचक नेप्से ४७.३ प्रतिशत मात्रै बढ्यो । तर यहीं अवधिमा बैंकिङ समूहको सूचक भने …

सिद्धार्थ बैंकको कस्तो छ अवस्था ?

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सिद्धार्थ बैंकको खुद नाफा सामान्य घटेको छ ।

सिद्धार्थ बैंकको वित्तीय अवस्था दैनिय, नाफासहितका अधिकांश सूचकहरुमा गिरावट

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको खुद नाफामा सामान्य गिरावट आएको छ । बैंकले सोमबार प्रकाशित गरेको गत आर्थिक वर्षको

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष कति कमायो नाफा?

सिद्धार्थ बैंक लिमिटेड (@SBL@) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

सिद्धार्थ बैंकले दियो विद्यार्थीलाई झोला र स्टेशनरी

सिद्धार्थ बैंक सुर्खेत शाखाले यहाँका ६० जना विद्यार्थीलाई झोला र स्टेशनरी सामाग्रीहरू वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले भैरव मावि, हरिडिलभूमि स्कुल र शिव माविमा अध्ययनरत जेहेन्दार तथा गरिब विद्यार्थीहरूलाई झोला र स्टेशनरी सामाग्रीहरू वितरण गरेको हो ।

दुई कम्पनीको संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । सोमवार दुई कम्पनीहरूले संस्थापक शेयर सर्वसाधारण लगानीकर्ताले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको छ । नागरिक लगानीकोषले ५० हजार कित्ता र सिद्धार्थ बैंक लिमिटेड

सिद्धार्थ बैंकको ७२ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी चंचल देवी जैनको नाममा

सिद्धार्थ बैंकद्धारा ५ वर्ष पुरानो नगद लाभांश रकम लिन आउन शेयरधनीलाई आग्रह

काठमाडौं। सिद्धार्थ बैंकले ५ वर्ष पुरानो नगद लाभांश रकम लिन आउन आफना शेयरधनीलाई आग्रह गरेको छ। विभिन्न साधारण सभाबाट

सिद्धार्थ बैंकले ५ वर्षअघिको नगद लाभांश लिन सेयरधनीलाई बोलायो

यसको लागि बैंकले एक महिनाभित्र सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल, काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न बैंकले अनुरोध गरेको हो । 

सिद्धार्थ बैंकले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध

काठमाडौं ।  सिद्धार्थ बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन शेयरधनीहरुलाई अनुरोध गरेको छ ।  बैंकले बिहीवार एक