Hot Scripts

आम्दानी घटेपनि एनआरएन इन्फ्रास्ट्रक्चर नाफामा
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (@NRN@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मम ऋणात्मक रहेको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा धनात्मक भएको छ।

एचआइडीसीएलको यस्तो आयो वित्तीय विवरण
एचआइडीसीएलको नाफासँगै प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ ।

एचआईडिसिएलको नाफा सामान्य बढ्यो
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अर्थात एचआईडिसिएल (@HIDCL@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
नागरिक लगानी कोष(@CIT@)ले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक बिष्णु कुमार अग्रवालले हस्ताक्षर गरेका हुन् ।

सिईडिबि हाइड्रोपावरको शेयरमूल्य समायोजन
बैशाख १९ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (@CHDC@) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

सुपर खुदीको शेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष
सुपर खुदीको शेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष

नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावरको सेयर प्रत्याभूति गर्ने
नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ ।

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने
नागरिक लगानी कोष(@CIT@)ले सुपर खूदी हाइड्रोपावर लिमिटेड(@SKHL@)को सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता मंगलबार भएको हो ।

सीइडीबी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन
सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता
रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जलविद्युत क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लगानी बढाउने उद्देश्यका साथ हाइड्रोइलेक्ट्रीसीटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र गैरआवासीय नेपाली संघ (एनआरएनए)को राष्ट्रिय समन्वय परिषद् (एनसीसी)बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सिईडिबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
सिईडिबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

सीइडीबी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
सीइडीबी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज वैशाख १८ गते मंगलबार अन्तिम दिन हो ।
Trending
-
1
Peoples Power Fixes Book Close Date for Right Issue
• -
2
धितोपत्र बोर्डले सिवाकोटी समितिको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनमा लैजाने
• -
3
Him Star Urja Company Limited Issuing IPO Shares to Locals of Okhaldhunga & Solukhumbhu District And Nepalese Employed Abroad From Jestha 30
• -
4
Right Alert! Issue of 1:1 Right Shares of Chhyangdi Hydropower Company Limited Opening from Today
• -
5
आरकेडी होल्डिंग्सले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित बोलायो साधारण सभा
• -
6
People's Power Limited Unveils Book Closure Date for 50% Rights Offering
• -
7
पूर्व प्रधानमन्त्री नेपाललाई मुद्दा दायर भएको दिनमा पनि 'बिग डिल' गर्न तम्सिएका महसुरहरु
• -
8
सानिमा बैंकका ग्राहकलाई कुपन्डोलस्थित सफायर एस्थेटिक्समा १५ प्रतिशत छुट
•