दुई लघुवित्त कम्पनीले पाए एफपीओ निष्कासनको स्वीकृति
२ फागुन, काठमाडौं । दुई लघुवित्त कम्पनीलाई नेपाल धितोपत्र बोर्डले थप सार्वजनिक निष्कासन (एफपीओ)का लागि स्वीकृति दिएको छ । बोर्डले स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तलाई एफपीओ निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो । स्वरोजगार लघुवित्तले अंकित …















