एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवनमा पुस्तकालय उद्घाटन
एनआईसी एशिया बैंक(@NICA@)ले बागमती प्रदेशको चितवन जिल्लास्थित राप्ती नगरपालिका–७ मा अवस्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा पुस्तकालय उद्घाटन गरिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेको पुस्तकालय भवनहरु निर्माण गर्दै आएकाे छ।















