नेप्सेसँगै बढ्यो कारोबार रकम, ६ अर्ब ५७ करोड बराबरको कारोबार हुँदा सर्वाधिक हिस्सा रिभर फल्स पावरको
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक ६ दशमलव ७८ अंक बढेर २ हजार ६०७ दशमलव ९९ विन्दुमा कायम भएको हो ।














