Hot Scripts
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ९८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न मिल्ने
बैंकले संस्थापक सेयरधनी एनआइसी एसिया बैंकको नाममा रहेको नाममा रहेको यो सेयर बिक्रीमा ल्याएको हो ।
वाणिज्य बैंकले ६ महिनामा कमाए २७.४३ अर्ब नाफा, ४.६२% घट्यो, खराब ऋण बढ्यो
काठमाडौं। कमजोर व्यवसाय, बढ्दो खराब ऋणका कारण बाणिज्य बैंकहरुको नाफा खुम्चिएको
सिटिजन्स बैंकको नाफा ६६ करोड १८ लाख, इपीएस कति ?
एनपीएल ४.८५ प्रतिशतमा पुगेको छ ।
माछापुच्छ्रे बैंकको नाफामा झिनो अंकको वृद्धि, प्रतिसेयर आम्दानी डबल डिजिटमा
एनपीएल (नेट) १.९७ प्रतिशतमा पुगेको छ ।
लक्ष्मी सनराइज बैंकको नाफामा सुधार, एनपीएल भने बढ्यो
खुद ब्याज आम्दानी पनि ८.२७ प्रतिशतले घटेर ५ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ ।
असुलीमा सुधार हुँदा अधिकांश वाणिज्य बैंकहरूले बढाए नाफा, कुनको कति बढ्यो?
काठमाडौं। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा अधिकांश वाणिज्य बैंकहरूले
नेको इन्सुरेन्सको २५ प्रतिशत हकप्रदमा बुक क्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् भर्न ?
नेपाल धितोपत्र बोर्डले नेको इन्सुरेन्सलाई हाल कायम चुक्ता पुँजीबाट २५ प्रतिशत हकप्रद सेयर बिक्रीे अनुमति दिएसकेको छ ।
नेपाल बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ ।
कुमारी बैंकको नाफा २७ करोड ५७ लाख, एनपीएल करिब ७ प्रतिशत
यस बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब ७६ करोडबाट बढेर ३ अर्ब ८१ करोड पुगेको छ ।
प्रभु बैंकको नाफा ८५.४९ प्रतिशतले बढ्दा यस्ता छन् अन्य सूचक
१ वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ ।
एनएमबि बैंकको नाफा साढे ४५ प्रतिशतले बढ्यो, कति पुग्यो प्रतिसेयर आम्दानी ?
बैंकको ब्याज आम्दानी तथा सञ्चालन आम्दानी बढेपछि सञ्चालन नाफा ५१ प्रतिशतले बढेको छ । साथै इम्पेयरमेन्ट चार्ज समेत उच्चदरले घटेपछि बैंकको नाफामा उच्च सुधार आएको हो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५७.१८ प्रतिशतले बढ्यो, वतरणयोग्य नाफा भने ऋणात्मक
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढेको छ ।
एभरेष्ट बैंकले कमायो २ अर्ब नाफा, प्रमुख सूचक यस्ता छन्
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले २ अर्ब ७ करोड ४७ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
हिमालयन बैंकको दोस्रो त्रैमासमा यस्तो आयो वित्तीय विवरण
खुद ब्याज आम्दानी घटेपनि बैंकको इम्पेयरमेन्ट चार्ज उच्च दरले घटेका कारण सञ्चालन नाफा बढ्दा बैंकको खुद नाफा सामान्य बढेको हो ।
Trending
-
1
NEPSE Concludes The Week With 2.13% Gain and Turnover of Rs 28.33 Arba; Weekly Summary with Sector Comparison, Major Highlights, and More
• -
2
धितोपत्र बोर्डमा नयाँ अध्यक्षको ‘इन्ट्री’ सँगै आवेदन दर्तामा ‘ब्रेक’: झण्डै ३० फाइल घर्रामै थन्क्याइए
• -
3
CYC Nepal Laghubitta Calls 7th AGM With These Agendas? When's the Book Closure?
• -
4
आइएमई लाइफ इन्स्योरेन्सबाट बाहिरिए डीसीइओ अमात्य, स्थापनाकालदेखि थिए आवद्ध
• -
5
चापागाइँले राजीनामा दिएपछि नेप्सेबाट नागरिक लगानी कोषको सञ्चालक समितिमा सुवेदी
•













