३९ ब्रोकरले ४ अर्ब ६५ करोड लगानी थप्नुपर्ने, धेरैलाई कार्यालय खर्च धान्नै मुस्किल, चल्न थाल्यो मर्जरको बहस, कुनले कति थप्नुपर्छ पुँजी ?
एकातिर व्यापार खस्कदै जाने अर्कोतिर पुँजी थप्नुपर्ने भएपछि पछिल्लो समयमा ब्रोकरहरुले मर्जरको आवाज चर्को बनाउँदै आएका छन् ।















