रसुवागढी जलविद्युत् आयोजनाद्वारा व्यापारिक उत्पादन सुरु, वार्षिक सवा ३ अर्ब आम्दानी गर्ने लक्ष्य
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले यही पुस १६ गते मंगलबारदेखि व्यापारिक उत्पादन सुरु गरेको आयोजनाले जनाएको छ ।















