आम्दानीसँगै बढ्यो हिमालयन डिष्टिलरीको खुद नाफा, ईपीएस कति?
हिमालयन डिष्टिलरी लिमिटेड (@HDL@) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।















