सेयर किनबेचमा लाग्ने कमिसन र करको दर
२३ मंसिर, काठमाडौं । सेयर बजारमा प्राप्त हुने नाफामा कर अनिवार्य छ । व्यक्ति तथा कम्पनीले सेयर कारोबारबाट हुने नाफामा फरक–फरक दरमा कर तिर्छन् । किनेको भन्दा बढी मूल्यमा बेचेपछिको लाभमा कर तिर्नुपर्छ । व्यक्तिगत लगानीकर्ताका …















