Menu

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

असोज ६ गते, आइतबार दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिईडिबि हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी र ओरियण्टल होटलले भोली अर्थात असोज ७ गते बुकक्लोज गर्दैछन्।

एभरेष्ट बैंकको लाभांश हात पार्न कहिलेसम्म बन्ने सेयरधनी ?

एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न असोज २० गते वार्षिक साधारण सभा बोलाएको छ । 

भदौमा ५२ अर्बको ऋण प्रवाह, ब्याजदर घट्दा उपभोग क्षेत्रमा जाने कर्जा बढ्यो

काठमाडौं । आर्थिक गतिविधिमा देखिएको सुस्तताबीच वाणिज्य बैंकहरुले ५२ अर्ब रुपैयाँ

नेप्सेको ओरालो यात्रामा अब लाग्ला त ब्रेक ?

पछिल्ला केही दिनको बजार हेर्दा प्यानिक सेल भने कम हुँदै गएको देखिन्छ ।

बाटो विराएका अर्थमन्त्रीः नेप्सेको चिसिएको भुङग्रो र धितोपत्र बोर्डको हालत

समाचार टिप्पणीअर्थमन्त्री विष्णु पौडेलको चरित्र हो—साधारण प्रस्तुती, विषयवस्तुको गहन जानकारी पछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने र नजानेको विषयमा जानेको छु भनेर घमण्ड नगर्ने, जथाभावी नबोल्ने । त्यो भन्दा अगाडि बढेर भन्दा प्रचार प्रसारमा भन्दा एकै पटक परिणाम दिने गरि काम गर्ने ।

प्रतिरोध परीक्षण गरी फर्कियो हिमालयन रि इन्स्योरेन्स, हेरौँ कम्पनी विश्लेषण

यस साता अन्य उपसमूहको परिसूचक ५.१३ प्रतिशत घटेको छ। गत साता २०७२.५३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता १०६.२३ अंक घटेर १९६६.३० विन्दुमा झरेको छ। सोही उपसमूहको एक कम्पनी हो हिमालयन रि इन्स्योरेन्स लिमिटेड (@HRL@)।

'अर्थमन्त्रीले नेप्सेको अवलोकन गरेको भन्दैमा बजार उत्साहित भएर बढ्छ भन्ने हुँदैन,तर लगानीकर्ताको मनोभावना बढ्ने छ'

शेयर बजारको विषयमा सरकारले चासो देखाउन थालेको छ । बजार घटेको चिन्ता व्यक्त गर्दै बिहीबार अर्थमन्त्रीले नेपाल स्टक एक्सचेन्जकाे अवलोकन गरे ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका सीइओ घोषले पाए 'सीइओ अफ दी इयर' अवार्ड

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका सीइओ अनिर्वन घोष दस्तिदारले

सातामा ४ प्रतिशतभन्दा बढी घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

यस साता नेप्से परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ। गत साता २६८८.५३ विन्दुमा बन्द भएको नेप्से, यस साता ४.१६ प्रतिशत अर्थात १११.७७ अंक घटेर २५७६.७६ विन्दुमा झरेको छ।

महिना दिनमै १ अर्ब रुपैयाँले बढ्यो सेयर धितो कर्जा, कुन बैंकले कति गरे प्रवाह ?

चालु आर्थिक वर्षको पहिलो महिनामा सेयर धितो कर्जा १ अर्ब रुपैयाँभन्दा धेरैले बढेको छ । 

अर्थमन्त्री पौडेलले मागे सेयर बजार सुधारबारे नेप्सेको बोर्डमा अड्काइएका प्रस्ताव, अब अघि बढ्ला?

काठमाडौं। नेपाल स्टक एक्सचनेन्ज (नेप्से) पुगेर सेयर बजार किन घट्यो? भन्दै जवाफ

यो साता फाइनान्स ११ प्रतिशत घट्यो, यी हुन् मूल्य धेरै बढेका कम्पनी

४ असोज, काठमाडौं । यो साता पनि सेयर बजारमा ठूलै गिरावट देखियो । गत साता २६८८ अंकमा रहेको बजार यो साता २५७६ अंकमा झर्‍यो । तीन दिन मात्रै कारोबार हुँदा पनि यो साता बजार ४.१६ प्रतिशत …

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्यवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई बिग मार्टमा छुट हुने भएको छ । बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार[...]

उद्योगमन्त्री भण्डारीले दसैंको मुखमा खोसे तीन कम्पनीको चिनीको कोटा, सिफारिस रोक्न दिएका थिए दबाब

विराटनगर। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रले