एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन
कात्तिक २६ गते, सोमबार, एनएलजी इन्स्योरेन्स (@NLG@) को हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात कात्तिक २७ गते बुकक्लोज गर्दैछ।














