धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले गरे शपथ ग्रहण
११ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत मन्त्रालयमा उनले शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहणपछि उनले बोर्डको कार्यभार सम्हाल्ने छन् …















