लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (@LICN@) ले मंसिर १२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ। इन्स्योरेन्सको ८८.४५१६८ प्रतिशत हकप्रद शेयरमा आज बैंकिङ अवधिसम्ममा आवेदन दिन सकिनेछ।















