१५ कम्पनीको सेयर किन्दा पाइन्छ लाभांश
२१ कात्तिक, काठमाडौं । यतिबेला कम्पनीहरूले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्दै साधारणसभा बोलाइरहेका छन् । पुस मसान्तसम्म साधारणसभा सम्पन्न गरिसक्नुपर्ने ऐनमा व्यवस्था छ । सोहीअनुसार कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्दै साधारणसभा बोलाएका …














