माछापुच्छ्रे बैंकको वितरणयोग्य मुनाफा १ अर्बभन्दा बढी, खुद नाफा कति?
माछापुच्छ्रे बैंक लिमिटेड (@MBL@) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा १ अर्बभन्दा बढी वितरणयोग्य मुनाफा कमाएको छ।















