लिबर्टी इनर्जीले पायो हकप्रद सेयर निष्कासन अनुमति
२९ असोज, काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ । कम्पनीले हालको चुक्ता पूँजीको आधा अर्थात् १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको हो । कम्पनीलाई …















