सुपरमाई हाइड्रोपावरको बोनस र नगद लाभांश घोषणा
१८ भदौ, काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि सेयर बोनस र नगद लाभांश घोषणा गरेको छ । कम्पनी १०८ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र करसहित ५.६३ …














