अपि पावरले कात्तिक १ गते साधारण सभा गर्दै ,९ प्रतिशत बोनससँगै करका लागि नगद लाभांश समेत पारित हुने
काठमाडौं । अपि पावर लिमिटेडले कात्तिक १ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल क्रिष्टल पशपति, गौशाला, काठमाडौंमा व















