विष्णु पौडेलको नाममा बारबार किन उछालिन्छ शेयर बजार ?
बाबुराम ढकालसोमबार दिनभरका अडकलबाजीहरुलाई पूर्ण बिराम लगाउँदै मध्यरातमा नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ गठबन्धन बन्यो । नेपाली राजनीतिमा कुनै उल्कापात भएन भने अबको केही दिनमा यही गठबन्धनबाट एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनेछन् ।















