प्रिमियममा शेयर निष्कासन गर्न निवेदन दिएका चार कम्पनीको निष्कासन के हुन्छ ? धितोपत्र बोर्ड यसो भन्छ
नेपाल धितोपत्र बोर्डमा चार कम्पनीले प्रिमियममा शेयर निष्कासन गर्न भन्दै निवेदन दिएका छन्। ह्याम्स हस्पिटल,सौर्य सिमेन्ट,मारुती सिमेन्ट र जगदम्बा स्टिलले प्रिमियम मूल्यमा शेयर निष्कासन गर्न निवेदन दिएका हुन्।















